इन्दु नेपाली महिला टोलीको पाँचौं कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – इन्दु बर्मा नेपाली महिला क्रिकेट टोलीको कप्तानी गर्ने पाँचौं खेलाडी हुने भएकी छिन् । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चार देशबीच हुने महिला टि२० आई सिरिजको लागि इन्दुको कप्तानीमा टोली घोषणा गरेको छ । यसअघि नेपालबाट नेरी थापा, ऋतु कनोजिया, निरा राजपोध्याय र रुविना क्षेत्रीले कप्तानी गरेका थिए । […] The post इन्दु नेपाली महिला टोलीको पाँचौं कप्तान first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

इन्दु बर्मा नेपाली महिला क्रिकेट टोलीको कप्तान नियुक्त

काठमाडौं : नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छिन्।नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा हुने ४ देश सम्मिलित महिला टी–२० अन्तरराष्ट्रिय शृंखलाका लागि बर्मालाई नेपाली टोलीको कप्तान नियुक्त गरेको हो। क्यानले आज (बिहीवार) १४ सदस्यीय टोलीको घोषणा गरेको हो। यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म हुने उक्त शृंखलाका लागि क्यानले उपकप्तानको जिम्मेवारी भने विन्दु रावललाई दिएको छ। नेपाली टोलीको अन्य सदस्यमा रुविना क्षेत्री, सीता रानामगर, अश्मिना कर्मचार्य, क

महिला कबड्डी टिमकी कप्तान मेनुका राजवंशी सम्मानित

१२   कात्तिक, विराटनगर । जीवन विकास लघुवित्त वित्तीय  संस्थाले राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशीलाई सम्मान गरेको  छ । १९ औं एशियाली खेलकुदको कांस्य पदक जित्ने नेपाली टोलीको नेतृत्व गरेकी राजवंशीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले  नगद  ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो । मोरङको कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको  संस्थाले जहदा गाउँपालिकाकी स्थायी […]

एन्जिला राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तान

एन्जिला टुम्बाप्पे सुब्बा नेपाल राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तान चुनिएकी छ। काठमाडौंमा भोलि देखि आयोजना हुने साफ महिला च्याम्पियनसिपमा उनले कप्तानी सम्हाल्ने भएकी हुन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले भोलि भुटानसँग खेल्ने छ । एन्जिलाले पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गर्न लागेकि हुन् ।

राष्ट्रिय टोलीको कप्तान एन्जिला र उप कप्तान अमृता

काठमाडौं (हाम्रो खेलकुद)– गोलकिपर एन्जिला तुम्बापो सुब्बा महिला राष्ट्रिय टोलीको नयाँ कप्तान नियुक्त भएकी छन् । साफ च्याम्पिनसिप सुरु हुन एक दिन बाँकी रहँदा सोमबार मुख्य प्रशिक्षक कुमार थापाले एन्जिलालाई कप्तान र अर्की सिनियर खेलाडी अमृता जैसीलाई उपकप्तानको जिम्मेवारी दिएका हुन् । थापाले आफ्नो निर्णय अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जानकारी दिइसकेका दिइसकेको बताइएको […]

भलिबल छाडेर नेपाली महिला फुटबल टोलीको पहिलो कप्तान बनेकी रमा

नेपालमा महिला फुटबल सुरुवात भएको सन् २०३८ सालदेखि हो । फिफाले सबै सदस्य राष्ट्रहरूलाई महिला फुटबल अनिवार्य गर्न निर्देशन दिएपछि नेपालमा पनि महिला फुटबलको जग बसेको हो । उक्त समय दक्षिण एसियाली क्षेत्रमा भारतबाहेकका देशले महिला फुटबल सुरु पनि गरेका थिएनन् । एसियाली क्षेत्रमा भने जापान, चीन जस्ता देशहरू अब्बल भइसकेका थिए । महिला फुटबल सुरु नगरेका राष्ट्रहरूलाई फिफा र एएफसीले दिने अनुदानमा कटौती गर्ने भएपछि एन्फा पनि महिला फुटबल सुरु गर्न कस्सियो । नेपालमा कमल थापाको अध्यक्षतामा भएको फुटबल

यु–१९ महिला क्रिकेट टोलीको बिदाइ

काठमाडौँ – आईसीसी यु–१९ महिला विश्वकपअन्तर्गत एशिया छनोटका लागि मलेसिया जाने नेपाली यु–१९ टोलीलाई मंगलबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर बुधबार मलेसियातर्फ जाने किशोरी टोलीको बिदाइ गरेको हो। टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंहलगायतको टोलीले बिदाइ गरेको छ। बिदाइपछि बोल्दै नेपाली टोलीकी कप्तान कृर्तिका मरासिनीले […]

कृतिका नेपाली महिला यू–१९ टोलीको कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले युवा स्पिनर कृतिका मरासिनीलाई यू-१९ टोलीको कप्तानमा नियुक्त गरेको छ । १७ वर्षीय कृतिकाले लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गर्दछिन् । २०१९ मा चीनमा भएको बि एण्ड आर कप प्रतियोगितामा कृतिका सर्वोत्कृष्ट बलर चुनिएकी थिइन् । घरेलु क्रिकेटमा उनले लगातार राम्रो सम्भावना देखाउँदै आएकी छिन् । […]

बंगलादेश जाने राष्ट्रिय महिला भलिबल टोलीको घोषणा

नेपाल भलिबल संघले बंगलादेशमा आयोजना हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ । आगामी पुस ६ देखि १४ गतेसम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगिताका लागि संघले आइतवार अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका १५ खेलाडीबाट संघले अन्तिम चरणमा १२ सदस्सीय टोलीको घोषणा गरेको हो । छनोट हुने नेपाली टोलीमा कप्तान अरुणासहित, प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सफिया पुन, सुनिता खड्क...