ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्छौंः कप्तान बर्मा

नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले छोटो समयमा पनि राम्रो तयारी भएकाले चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्ने बताएकी छन्।...

सम्बन्धित सामग्री

महिला टी–२० : हङकङमा इन्दुको पहिलो परीक्षा, भन्छिन्, 'राम्रो प्रदर्शन गर्छौँ'

काठमाडौँ : नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले छोटो समयमा पनि राम्रो तयारी भएकाले चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा राम्रो प्रदर्शन गर्ने बताएकी छिन्।नेपालले आगामी कात्तिक २९ गतेदेखि हङकङमा चार देश सम्मिलित ट्वान्टी–२० शृंखला खेल्दैछ। त्यसका लागि नेपाली महिला क्रिकेट टोलीले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा छोटो तयारी गरेको थियो।नेपाली टोली आइतवार त्यसतर्फ प्रस्थान गर्दैछ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई

ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्छौंः कप्तान बर्मा

नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले छोटो समयमा पनि राम्रो तयारी भएकाले चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्ने बताएकी छन्।...

अफगानिस्तान क्रिकेट टोलीका कप्तान अस्गर अफगान बर्खास्त

एजेन्सी। अफगानिस्तान क्रिकेट बोर्डले अस्गर अफगानलाई टिमको कप्तानबाट बर्खास्त गरेको छ। जिम्बावेविरुद्धको सिरिजमा खराब प्रदर्शन र खराब रणनीतिका कारण हार व्यहोर्नुपरेको भन्दै बोर्डले कप्तान अफगानलाई दोस्रोपटक बर्खास्त गरेको हो। यसअघि उनी २०१९को विश्वकपअघि बर्खास्तमा परेका थिए। अफगानलाई बर्खास्त गरेसँगै बोर्डले हस्मतउल्लाह शाहिदीलाई एकदिवसीय र टेस्ट टिमको कप्तानी दिएको छ। बोर्डले ट्वान्टी-२० का लागि कप्तान भने चयन गरेको छैन।