काठमाडौं । चीनबाट आयात बन्द हुँदा विद्युतीय साधन बजारमा उपलब्ध हुन सकेका छैनन् । पुरै अगस्ट महिना चीनको केरुङ र तातोपानी नाका बन्द हुँदा एउटा पनि विद्युतीय गाडी नाका भएर आउन सकेको छैन । अहिले यी दुई नाका प्रयोग गरेर बीवाइडी, नेटा, एमजी, ज्याक, चांगन, हेनरी लगायतका ब्राण्डका कार र पीकअप तथा थुप्रै ब्राण्डका दुई […]