चिनियाँ नाका राम्ररी सञ्चालन नहुँदा जाडोका कपडा आएनन् : व्यापारीहरू

काठमाडौँ : जाडो बढे पनि बजारमा न्याना कपडाको व्यापार बढ्न नसकेको व्यापारीहरूले बताएका छन्।काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्युरोड तथा असनका व्यापारीले गत वर्षको भन्दा यो वर्षको तुलनामा जाडो महिनामा लगाउने न्यानो कपडाको व्यापार ३० प्रतिशत कम भएको गुनासो गरेका हुन्।उनीहरूले विगतका वर्षहरूमा जाडो महिना लागेसँगै बजारमा न्यानो कपडा किन्न मानिसको भीड लाग्ने गरे पनि यो वर्ष सुनसान रहेको बताए। उनीहरूले पछिल्लो समय बैंकको ब्याजदर उच्च वृद्धि तथा चिनियाँ नाका खोल्ने र बन्द गर्ने काम भइरहेकाले साना

सम्बन्धित सामग्री

चिनियाँ नाका राम्रोसँग सञ्चालन हुन नसक्दा जाडोका कपडा आउन सकेनन्ः व्यापारीहरु

काठमाडौं न्युरोड रञ्जना मलका कपडा होलसेल व्यापारी नवराज तिमिल्सिनाले गत वर्षको भन्दा यस वर्ष शुरुवाती चरणमा न्यानो व्यापारमा ३० प्रतिशतले कमी आएको बताए।...