जडीबुटी निर्यात हुने चिनियाँ नाका बन्द: कर्णालीको अर्थतन्त्रमा धक्का

जडीबुटी निर्यात हुने मुख्य चिनियाँ नाका बन्द हुँदा जडीबुटी सङ्कलन सहित निर्यात घटेको छ।विगतमा जस्तो अन्तर्राष्ट्रिय बजारमा कर्णालीको जडीबुटी निर्यात नभएको डिभिजन वन कार्यालय जुम्लाका सूचना अधिकारी खड्गबहादुर महतले बताए।...