काठमाडाैँ- जाडो बढे पनि बजारमा न्यानो कपडाहरूको व्यापार बढ्न नसकेको व्यापारीहरूले बताएका छन्। काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्युरोड तथा असनका व्यापारीहरूले गत वर्षको भन्दा यो वर्षको तुलनामा जाडो महिनामा लगाउने न्यानो कपडाको व्यापार ३० प्रतिशत कम भएको गुनासो गरेका हुन्। उनीहरूले पछिल्लो समय बैंकको ब्याजदर उच्च वृद्धि तथा चिनियाँ नाका खोल्ने र बन्द गर्ने काम […]