काठमाडौं : प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूबीच सवाल-जवाफ भएको छ। बैठकमा बोल्दै नेताहरूले एक-अर्कालाई देखाएर निरन्तर विराेध जनाएपछि चर्काे सवाल जवाफ भएकाे हाे। बैठककाे सुरुमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमन भए पनि सर्वाेच्च अदालतकाे परमादेशकै कारणले संसदमा भेट भएकाे अभिव्यक्ति दिए।देउवाले