सातौँ नेपालगञ्ज म्याराथन मंसिर ४ गते

नेपालगञ्ज – सातौं धारा नेपालगञ्ज म्याराथन मंसिर ४ गते शनिबार हुने भएको छ। नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत् शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारीबारे आयोजक क्रियटिभ ह्यान्ड्सले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। म्याराथनको व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले […]

सम्बन्धित सामग्री

नेपालगन्ज म्याराथनमा महानायक हमालको उपस्थिति रहने

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने धारा नेपालगन्ज म्याराथनमा महानायक राजेश हमालको उपस्थिति रहने भएको छ । नेपालगञ्ज म्याराथन तथा क्रिएटिभ ह्याण्ड्सले ले हरेक वर्ष आयोजना गर्ने म्याराथन यसपटक मंसिर ४ गते हुँदैछ । सरकार र तत्कालिन बिद्रोही माओवादीबीच मंसिर ५ गते भएको बृहत शान्ती सम्झौताको स्मरणमा म्याराथन आयोजना हुँदै आएको छ । युवा […]

सातौं धारा नेपालगञ्ज म्याराथन मंसिर ४ गते

नेपाल समाचारपत्र, बाँके । सातौं धारा नेपालगञ्ज म्याराथन मंसिर ४ गते शनिबार हुने भएको छ ।नेपाल सरकार र विद्रोही माओवादी बीच बृहत् शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारी बारे आयोजक क्रियटिभ ह्यान्ड्सले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । म्याराथनको व्यवस्थापन गर्दै आएको […]