मंसिर ४ र ५ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले प्रतिनिधि र प्रदेश सभा निर्वाचनको दिन मंसिर ४ गते र त्यसको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज मंगलबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । आम निर्वाचन २०७९ को मतदान हुने दिन २०७९ मंसिर ४ गते आइतबार र त्यसको भोलिपल्ट मंसिर ५ गते सोमबारका दिन […]

सम्बन्धित सामग्री

दुई दिन सार्वजनिक बिदा दिन निजी प्रतिष्ठान तथा उद्योगलाई सरकारको आग्रह

सरकारले निर्वाचनलाई लक्षित गर्दै मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिन निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूलाई आग्रह गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएकोले निजी क्षेत्रले पनि सो दिन सार्वजनिक बिदा दिएर निर्वाचन प्रक्रियामा सघाउन अनुरोघ गरिएको छ । मन्त्रालयको सहसचिव फणिन्द्रमणि पोखरेलद्वार जारी गरिएको विज्ञप्तिमा भनिएको छ -'मंसिर ४ गते आइतबारका दिन हुन गइरहेको प्रतिनिधि सभ

मंसिर ४ र ५ गते उद्योग र कलकारखानामा सार्वजनिक बिदा दिन गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले उद्योग कलकारखानामा २ दिन बिदा दिन निर्देशन दिएको छ । मन्त्रालयले मंसिर ४ र ५ गते सबै उद्योगहरु बन्द गर्न भनेको छ । ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने सरकारबाट निर्णय भएको हुँदा निजी क्षेत्रले पनि सो दिन प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूमा समेतमा सार्वजनिक […]

निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा

आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदानस्थल तोकिएका विद्यालय तथा संस्थाहरुका लागि चार दिन सार्वजिनक बिदा दिइएको छ।

सरकारले दियो मंसिर ४ र ५ गते सार्वजनिक बिदा

सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विद्यालयलाई भने दुई गतेदेखि नै विदा दिइने सूचनामा उल्लेख छ । गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरदेखि  ५ मंसिरसम्म विद्यालय बिदा दिने निर्णय भएको उल्लेख छ ।निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो

चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा

काठमाण्डाै - सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सरकारले आउँदो मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म नै बन्द हुनेछन् । गृह मन्त्रालयले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरू २ गतेदेखि ५ गतेसम्म तथा सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने विज्ञप्तिमार्फत् जनाएको छ ।

निर्वाचनमा दुई दिन सार्वजनिक बिदा

काठमाडौं : निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्रालयले  दुई दिन  सार्वजनिक बिदासम्बन्धी निर्णय गरेको छ।मन्त्रालयद्वारा मंगलबार जारी सूचनाअनुसार मंसिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेका विद्यालयहरूमा बिदा दिइएको छ भने मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ। निर्वाचन आयोगले तीन दिन बिदाको प्रस्ताव गरेको थियो।

मतदानस्थल रहेका विद्यालयमा ३ दिन बिदा

काठमाडौं, २९ कात्तिक । सरकारले मंसिर ४ गते हुने निर्वाचनका लागि तीन दिन शिक्षण संस्थाहरु बन्द गर्ने भएको छ । प्रतिनिधि सभा तथा प्रदेशसभा लक्षित गर्दै गृहमन्त्रालयले मंसिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेका विद्यालयहरुमा बिदा दिएको हो । त्यस्तै, सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने पनि निर्णय भएको छ ।

विद्यालयहरुलाई मंसिर २ देखि ५ गतेसम्म बिदा, ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं। सरकारले निर्वाचनका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मंसिर ४ र ५ गते

मंसिर ४ र ५ गते सार्वजनिक बिदा

सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै निर्वाचनका लागि दुई दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुलाई सार्वजनिक बिदा...