मधेसका मुद्दा सम्बोधन हुनुपर्छ : अध्यक्ष ठाकुर

महोत्तरी - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले राज्यबाट सम्बोधन हुन बाँकी मधेसका समस्यालाई आफूले निर्वाचनमा उठान गरेको बताएका हुन् ।           महोत्तरी–३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुरले चुनावी अभियानबीच उनले नागरिकताविहीन अवस्था आउन...

सम्बन्धित सामग्री

मधेसका मुद्दा सम्बोधन हुनुपर्छ :  अध्यक्ष ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले राज्यबाट सम्बोधन हुन बाँकी मधेसका समस्यालाई आफूले निर्वाचनमा उठान गरेको बताएका छन् । महोत्तरी–३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुरले चुनावी अभियानबीच आज  कुराकानी गर्दै  नागरिकताविहीन अवस्था आउन नदिन आफूले अनवरत प्रयास गरिरहेको बताए ।उनले भने– “हामीले संविधान लेखन र घोषणाकै बेलादेखि मधेस मुद्दा सम्बोधन भएन भनेर असहमति राख्दै आएका छौँ  । यी मुद्दा पूर्ण सम्बोधन नहोउञ्जेल हाम्रो आन्दो

कुनै पनि क्रान्तीलाई दबाएर त्यसको सम्बोधन हुँदैन : अध्यक्ष ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले कुनै पनि आन्दोलनलाई दबाएर त्यसलाई सम्बोधन गर्न नसकिने बताएका छन्।  काठमाडौंको भृकुटीमण्डपमा जारी कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा ठाकुरले थरुहट आन्दोलनका क्रममा जेल...

चार जिल्लामा महन्थ ठाकुर पक्षको कार्यकर्ता भेला

काठमाडौं।जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर पक्षले चार जिल्लामा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। शनिबार झापा, धनुषा, पर्सा र कैलालीमा आयोजना गरिएको भेलामा ठाकुरपक्षका शीर्षनेताले सम्बोधन गरेका थिए। निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णय गरेसँगै ठाकुर पक्ष जिल्लास्तरीय कार्यकर्ता भेलामा जुटेको हो। जनकपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महन्थ ठाकुरले निर्वाचन आयोगले नदिएपनि आफूहरुलाई जनताले आधिकारिकता दिने बताए।

यादवको भण्डाफोर गर्न ठाकुर–महतो मधेस दौडमा

जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् । जिल्ला–जिल्ला पुगेर अर्का अध्यक्ष उपेन्द्र यादवको ‘भण्डाफोर गर्ने कार्यक्रम’ ठाकुर–महतो पक्षको छ ।सो पक्षले शुक्रबार एकै दिन मधेसका चार जिल्लामा विस्तारित बैठकसमेत ग¥यो । जहाँ ठाकुर–महतो पक्षका शीर्षनेताले सम्बोधन गरेका छन् । निर्वाचन आयोगबाट अध्यक्ष यादव पक्षले आधिकारिकता पाएपछि ठाकुर–महतो पक्ष संगठन निर्माणका साथै ‘यादवको अवसरवादी च

ठाकुर पक्षले चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै

काठमाडौं : जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले आजदेखि अगुवा कार्यकर्ता भेला गर्दैछ। पहिलो दिन प्रदेश २ का बारा, सप्तरी, सिराहा र महोत्तरीमा आज भेला गर्ने तय भएको नेता केशव झाले जानकारी दिए।चारै जिल्लाका अगुवा कार्यकर्ता भेलालाई शीर्ष नेताले सम्बोधन गर्दैछन्। सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेश चन्द्र लाल र राजिव झाले सम्बोधन गर्दैछन्। सिराहामा अनिलकुमार झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राइन र महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी र निर्जला राउतले सम्बोधन गर्ने तय भएको छ।य

जसपा अध्यक्ष ठाकुर र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं।जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। बुधवार बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग ठाकुरले कुराकानी गरेका हुन्। भेटमा प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच जसपाले उठाउँदै आएका मागलगायत विषयमा छलफल भएको ठाकुरनिकट एक नेताले जानकारी दिए। देउवालाई संसदमा ठाकुर पक्षले पनि विश्वासको मत दिएको थियो।त्यसअघि देउवाले ठाकुर पक्षका नेताहरुसँगको छलफलमा उनीहरुका माग सम्बोधन गर्ने आश्वासन दिएका थिए।

जसपाको ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । ठाकुरनिकट एक सांसदले दिएको जानकारीअनुसार ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भएको हो । आफूहरुको माग र मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाएकोले जसपाको ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय […]

ठाकुर पक्षका मुद्दा ओझेलमा

काठमाडौं, असार २७ । सर्वोच्च अदालतको आदेशअनुसार जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उसका माग सम्बोधन गर्नेतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छैनन्। प्रधानमन्त्रीले माग सम्बोधन गर्ने सहमति गरेपछि ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो। तर सहभागी भएको केही दिनपछि असार ८ गते सर्वोच्च अदालतबाट भएको आदेशबमोजिम ठाकुर पक्षका ११ मन्त्री […]

ओलीले चासो नदेखाएपछि ठाकुर पक्षका मुद्दा ओझेलमा

सर्वोच्च अदालतको आदेशअनुसार जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उसका माग सम्बोधन गर्नेतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छैनन्। प्रधानमन्त्रीले माग सम्बोधन गर्ने सहमति गरेपछि ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो।  तर सहभागी भएको केही दिनपछि असार ८ गते सर्वोच्च अदालतबाट भएको आदेशबमोजिम ठाकुर पक्षका ११ मन्त्री सरकारबाट बाहिरिन बाध्य भएका थिए। ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोेच्च अदालतले अवैध भनेपछि जसपासहित एमालेबाट सरकारमा थपिएका मन्त्रीहरू

माग पूरा नहुँदै ठाकुर पक्ष सरकारमा

जनता समाजवादी पार्टीले उठाएका माग आंशिक रूपमा सम्बोधन भएको अवस्थामै सो दलको महन्थ ठाकुर–राजेन्द्र महतो समूह सरकारमा सहभागी भएको छ।...