बैरागी काइँलालाई देखिँदा कवि, मुन्धुमी लेखक (खेलक), गीतकार, सामाजिक अभियन्ता, भाषिक अभियन्ता, राजनीतिक व्यक्तित्व, त्यस्रो आयामका अभियन्ता पाइन्छ । अब यसबारे छोटो चर्चा गर्नु उपयुक्त ठानेको छु ।उहाँका कृतिहरू नेपाली भाषामा बैरागी काइँलाका कविताहरू (कवितासंग्रह २०३१/०५२), अन्धा मान्छेहरू र हात्ती (कवितासंग्रह २०६८) प्रकाशित छन् । लिम्बू र नेपाली भाषामा लाहादङना...