क-कसले पाउँछन् प्रज्ञा प्रतिष्ठानले दिने साहित्यकार परिचयपत्र ?

२९ कात्तिक, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट संस्कृतिविद् सत्यमोहन जोशी, साहित्यकार बैरागी काइँला लगायतलाई ‘लेखक-साहित्यकार परिचयपत्र’ हस्तान्तरण गर्दै परिचयपत्र वितरण कार्य शुरु गरेको छ । प्रतिष्ठानले कार्यविधि नै बनाएर सरकारी मान्यता दिँदै देशभरिका लेखकलाई परिचयपत्र वितरण गर्न थालेको यो पहिलो पटक हो । यता साहित्यकारलाई सत्ताको बाहुलीबाट परिचयपत्र दिन लागिएको […]

सम्बन्धित सामग्री

आफ्नै परिचय भएका साहित्यकारलाई किन चाहियो सरकारको परिचयपत्र ?

काठमाडौं, १ मंसिर । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीलाई साहित्यकार परिचयपत्र दिए । त्यो सरकारले दिएको परिचयपत्र हो । सत्यमोहन जोशीको परिचय सरकारलाई हिजोमात्र थाहा भएछ । त्यस्तै, अन्य व्यक्तित्वलाई पनि प्रदान ग¥यो । सबै जनताबीच चिरपरिचित साहित्यकारहरु हुन् उनीहरु। उनीहरुले खेलेको मुलुकप्रतिको भूमिका, घामपानी अनि आरोह–अबरोहको अवमूल्यन गर्दै सरकारले भएको र पाएको […]

आफ्नै परिचय भएका साहित्यकारलाई किन चाहियो सरकारको परिचयपत्र?

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीलाई साहित्यकार परिचयपत्र दिए। त्यो सरकारले दिएको परिचयपत्र हो। सत्यमोहन जोशीको परिचय सरकारलाई हिजोमात्र थाहा भएछ। त्यस्तै, अन्य व्यक्तित्वलाई पनि प्रदान गर्‍यो। सबै जनताबीच चिरपरिचित साहित्यकारहरु हुन् उनीहरु। उनीहरुले खेलेको मुलुकप्रतिको भूमिका, घामपानी अनि आरोहअबरोहको अवमूल्यन गर्दै सरकारले भएको र पाएको परिचयसमेत खतम बनाउन खोज्यो। सरकार गम्भीर गल्ती गर्दै […]

साहित्यकार परिचयपत्र वितरण सुरू

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले लेखक/साहित्यकारलाई परिचयपत्र वितरण कार्यको सुरु गरेका छन्।प्रधानमन्त्रीबाट पूर्व सदस्यसचिव तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गंगाप्रसाद उप्रेती, पूर्वकुलपति वैरागी काइँला र पूर्वसदस्यसचिव गीता केशरीलाई परिचयपत्र प्रदान गरी लेखक/साहित्यकार परिचयपत्र वितरण गरिएको थियो। प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले प्राप्त आवेदनका आधारमा क्रमशः परिचयपत्र वितरण कार्यलाई अगाडि बढाइने जानकारी दिए।सभामा प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटको औपचा

साहित्यकार परिचयपत्र वितरण हुँदै

नेपाल प्रज्ञा–प्रतिष्ठानले बहुप्रतिक्षित लेखक÷साहित्यकार परिचयपत्र वितरण गर्ने भएको छ । आउँदो आइतबार हुने प्रतिष्ठानको ३६ औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवाले वरिष्ठ साहित्यकारलाई उक्त परिचयपत्र वितरण गर्ने कार्यक्रम तय भएको छ । प्रतिष्ठानका सदस्य–सचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार प्रधानमन्त्रीबाट पूर्वसदस्य सचिव तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति वैरागी काइँला र प

प्रज्ञा प्रतिष्ठानले लेखक/साहित्यकारलाई परिचयपत्र दिने

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक/साहित्यकारलाई परिचयपत्र दिने भएको छ। परिचयपत्र दिने कार्यविधिसमेत तयार भइसकेको प्रतिष्ठानले जनाएको छ।प्राज्ञपरिषद् सदस्य प्रा.डा. योगेन्द्रप्रसाद यादवको संयोजकत्वमा गठित प्राज्ञपरिषद् सदस्यहरू प्रा.डा. उषा ठाकुर, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा.देवी नेपाल रहेको पाँच सदस्यीय कार्यदलले लेखक/साहित्यकार परिचयपत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि–२०७७ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन कुलपतिसमक्ष बुझाएको छ।कुलपति गंगाप्रसाद उप्रेतीले

लेखक/साहित्यकारलाई परिचयपत्र दिइने

काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठानले लेखक/साहित्यकारलाई परिचयपत्र दिने कार्यविधि तयार पारेको छ। ‘लेखक/साहित्यकार परिचयपत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि–२०७७’ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन प्राज्ञ परिषद् सदस्य प्रा डा योगेन्द्रप्रसाद यादव संयोजकत्वको कार्यदलले प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीसमक्ष बुझाइएको हो। कुलपति उप्रेतीले मुलुकका वाङ्मय साधकलाई पहिलेदेखिकै परिचयपत्र दिने योजना बनाएको बताए। परिचयपत्रमा लेखक/साहित्यकारका नाम/उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्ममिति, विषय क्षेत्र र विधा खुलाइनेछ।रासस