साहित्यकार बैरागी काइँला ‘वानीरा प्रज्ञा पुरस्कार’ बाट सम्मानित

काठमाण्डाै - साहित्यकार बैरागी काइँला एक लाख राशिको ‘वानीरा प्रज्ञा पुरस्कार’बाट सम्मानित हुनु भएको छ । नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा समर्पित रहेको भन्दै वानीरा फाउन्डेसनले साहित्यकार काइँलालाई नगदसहित सम्मानपत्रद्वारा पुरस्कृत गरेको हो । त्यसैगरी, नेपाली कविताको संवर्द्धनमा योगदान पुर्‍याएको भन्दै साहित्यकार गोपाल पराजुलीलाई  ५० हजार रुपैयाँ राशिको पुरस्कारसहित वानीरा पुरस्कारबाट सम्मान गरिएको छ । यस्तै, भीमबहादुर बोटेलाई पनि २५ हजार नगदसहित वानीरा सेवा पुरस्क...

सम्बन्धित सामग्री

नेपाल–भारत साहित्य महोत्सव सम्पन्न

काठमाडौं । नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । महोत्सव नेपाल भारत–साहित्य महोत्सवले आयोजना गरेको थियो । महोत्सवअन्तर्गत पहिलो दिन विभिन्न सर्जकलाई सम्मानित गरियो । कार्यक्रममा बहुभाषिक कवि गोष्ठी समेत आयोजना गरिएको थियो । महोत्सवमा कवि बैरागी काइँला, प्रा. डा. वासुदेव त्रिपाठी, घनश्याम राजकर्णिकार, मोदनाथ प्रश्रित, डा. रामदयाल राकेश, गणेश रसिक, डा....