वरिष्ठ साहित्यकार काइँलालाई एक लाख राशिको पुरस्कार

काठमाण्डाै – नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार तीलबिक्रम नेम्वाङ (बैरागी काइँला)लाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवका अवसरमा आज आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गर्नुभयो । यस पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । कार्यक्रममा उपप्रधानमन्त्री खड्काले देशको राजनीतिक परिवर्तनमा स्रष्टा, साहित्यकारको अतुलनीय योगदान रहेको बताउनुभयो । “राजनीतिक नेतृत्वले खुट्टा कमाइरहेका बेला स्रष्टा सहित्यकारका तर्फबाट परिवर्तनका लागि महत्वपूर्ण योगदान रह्यो”,...

सम्बन्धित सामग्री

भीम विराग संगीत पुरस्कार गीतकार थापालाई

भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले वरिष्ठ गीतकार राजेन्द्र थापालाई विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार–२०८० बाट सम्मान गरेको छ ।  हेटौडामा बिहीबार  साँझ एक कार्यक्रमको आयोजना गर्दै वरिष्ठ साहित्यकार थापालाई एक लाख रुपैयाँ नगद राशीसहित सम्मान गरिएको हो ।

गण्डकी वाङ्मय पुरस्कार समालोचक नारायणप्रसाद गौतमलाई

दमौली – गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँद्वारा स्थापित ‘गण्डकी वाङ्मय पुरस्कार २०७९’  वरिष्ठ साहित्यकार समालोचक नारायणप्रसाद गौतमलाई प्रदान गरिएको छ। विसं २०५४ मा स्थापना भएको यो संस्थामा स्थापित रु एक लाख अक्षयकोषबाट साहित्यकार गौतमलाई पुरस्कृत गरिएको हो। पुरस्कारको राशि रु १० हजार रहेको छ। गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा भएको कविता प्रतियोगितामा सहभागी कवितामध्ये उत्कृष्ट […]

बिपी कोइराला साहित्य पुरस्कार घोषणा

जननायक बिपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा प्रदान गर्ने बिपी साहित्य सम्मान पुरस्कार र बिपी सेनानी सम्मान पुरस्कारको घोषणा गरेको छ ।      रु एक लाख एक हजार राशिको यस वर्षको साहित्य सम्मान पुुरस्कार वरिष्ठ साहित्यकार कृष्णप्रसाद गौतमलाई प्रदान गर्ने निर्णय गरिएको छ । ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रस्टका सदस्य डा ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिले सो निर्णय गरेको हो । ट्रस्टले प्रतिवर्ष प्रदान गरिने र

नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानले गर्‍यो ६ स्रष्टालाई सम्मान

१५ चैत, काठमाडौं। नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले विभिन्न स्रष्टाहरुलाई सम्मान गरेको छ । सो संस्थाले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित पुरस्कार समर्पण कार्यक्रममा ६ जना स्रष्टाहरुलाई सम्मानित गरेको हो । महाकाव्यकार तथा वरिष्ठ साहित्यकार मनिराज जोशीद्वारा स्थापित एक लाख रुपियाँ राशीको ‘मनिराज जोशी बाङमय पुरस्कार २०७५’ बाट पूर्व प्रधानमन्त्री तथा वरिष्ठ […]

भैरव पुरस्कार व्यङ्ग्यकार लुँइटेललाई

नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारहरू शुक्रवार वितरण गरिएको छ । भैरव पुरस्कार गुठीले राजधानीमा एक कार्यक्रमकाबीच  व्यङ्ग्यकार नरनाथ लुँइटेललाई प्रदान गरिएको छ । गुठीका अध्यक्ष समेत रहेका वरिष्ठ साहित्यकार रोचक घिमिरेले पुरस्कार वितरण गरे  । पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । पहिलोपटक यसै वर्षबाट घोषणा गरिएको भैरव वाङ्‍मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरियो । १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको यो पुर

मनिराज बाङमय पुरस्कार वरिष्ठ साहित्यकार डा. भट्टराईलाई

वरिष्ठ साहित्यकार मनिराज जोशीको नामबाट स्थापित एक लाख रुपियाँ राशीको ‘मनिराज बाङ्मय पुरस्कार २०७७’ यस वर्ष वरिष्ठ साहित्यकार तथा समालोचक डा. तुलसी भट्टराईलाई प्रदान गरिने भएको छ ।

वीपी साहित्य सम्मान पुरस्कार २०७७ ज्ञानमणि नेपाललाई

काठमाण्डाै – यस वर्षको वीपी साहित्य सम्मान पुरस्कार २०७७ वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपालले प्राप्त गर्नुहुने भएको छ । वीपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको एक लाख एक हजार राशिको पुरस्कार यस वर्ष साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गर्ने निर्णय भएको ट्रस्टका&n...

https://www.onlinekhabar.com/2020/03/843030

२७ फागुन, काठमाडौं । नइ प्रकाशनले भारतको बनारस निवासी वरिष्ठ साहित्यकार एवं लेखक दुर्गाप्रसाद श्रेष्ठलाई २ लाख रुपैयाँ राशीको ‘नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा …

वरिष्ठ साहित्यकार काइँलालाई एक लाख राशिको पुरस्कार

नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार वैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवका अवसरमा आज (शनिबार) यहाँ आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गर्नुभयो ।