बालकुमारीको मूर्ति जात्रा

हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमिमा मनाइने भुईफसी (कुभिण्डो) जात्रासँगै लायकू तलेजुबाट नारयाण भवगान, बालकुमारीको मूर्ति जात्रा गर्दै

सम्बन्धित सामग्री

बालकुमारीको मूर्ति भेटिएपछि खुसीयाली

२८ माघ, काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट यही माघ ८ गते हराएको मूर्ति फेला परेको छ । बालकुमारी माईको मूर्ति भेटिएपछि सुनाकोठीवासीले बाजागाजा सहित सिन्दुर जात्रा गरेका छन् । प्रहरीले आज बिहान खुमलटारस्थित करुणा मन्दिरमा मूर्ति फेला पारेर जावलाखेल ल्याएको थियो । मूर्ति भेटिएको समाचार सार्वजनिक भएलगत्तै सुनाकोठीवासी बाजागाजासहित जावलाखेल आएका थिए । प्रहरीले […]