सुनाकोठीस्थित बाललकुमारी मन्दिरबाट तीन सय वर्ष पुरानाे मूर्ति चोरी

ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति चोरी भएको छ । महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपी टेकबहादुर कार्कीका अनुसार  शनिबार राती  बालकुमारीस्थित मन्दिरबाट मूर्ति हराएको हो । बागमती प्रदेश सभाका सासंद राजकाजी महर्जनका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएका छन् ।उनले भने, मूर्ति चाही पित्तलको हो । तर हाम्रा जिजुबराजुको पालाको ।' केही गहना भने लकर राख्ने गरिएको उनले बताए । मूर्ति रातको १ बजेदेखि २ बजेभित्र चोरी भएको महर्जनको भनाइ छ ।उनका अ

सम्बन्धित सामग्री

२ सय वर्ष पुरानो कामदेवको मूर्ति चोरी

काठमाडौँ । काठमाडौँ महानगर १३ नम्बर स्थित कालीमाटीबाट कामदेवको मूर्ति चोरी भएको छ । १३ नम्बर वडाध्यक्ष ध्रुवनारायण मानन्धरका अनुसार आज बिहान साढे सात बजे मूर्ति चोरी भएको भन्दै स्थानीयवासीले खबर गरेका थिए । वडाध्यक्ष मानन्धरका अनुसार २ सय वर्ष अगाडि भीमसेन थापाले सैनिकहरूको उत्साह जगाउनको लागि भगवान् कामदेवको मूर्ति स्थापना गरिएको जनविश्वास छ । […]

काठमाडौंको कालिमाटीबाट कामदेवको मूर्ति चोरी

काठमाडौं । काठमाडौंको कालिमाटीबाट भगवान कामदेवको मूर्ति चोरी भएको छ । काठमाडौं महानगरपालिका १३ स्थित कालिमाटीबाट उक्त मूर्ति चोरी भएको हो ।   काठमाडौं महानगर १३ नम्बर वडाकाअनुसार बिहान मूर्ति चोरी भएपछि वडाले प्रहरीलाई जानकारी गराएको छ ।   मूर्ति करिब दुई सय वर्ष पुरानो भएको बताइएको छ । ढुंगाले बनेको मूर्ति भीमसेन...

२ सय वर्ष पुरानो कामदेवको मूर्ति चोरी

२३ चैत, काठमाडौं । काठमाडौं महानगर १३ नम्बर स्थित कालिमाटीबाट कामदेवको मूर्ति चोरी भएको छ । १३ नम्बर वडाध्यक्ष धु्रवनारायण मानन्धरका अनुसार आज विहान साढे सात बजे मूर्ति चोरी भएको भन्दै स्थानीयबासीले खबर गरेका थिए । वडाध्यक्ष मानन्धरका अनुसार २ सय वर्ष अगाडि भीमसेन थापाले सैनिकहरुको उत्साह जगाउनको लागि भगवान कामदेवको मूर्ति स्थापना गरिएको जनविश्वास […]

‘भगवान चोर’ को बिगबिगी, सुरक्षा घेराबाटै हराउन थाले मूर्ति

काठमाडौं : गत आइतबार बिहान ललितपुर महानगरपालिका-२७ स्थित मन्दिरबाट बालकुमारीको मूर्ति हरायो। स्थानीयले शनिबार बेलुका आरती गरेर ढोका लगाएर गएको मन्दिरमा बिहान नित्य पूजाका लागि जाँदा ढोकाको ताल्चा फुटाएको देखे।३ सय वर्ष  पुरानो सो मूर्ति चोरी भएको भन्दै स्थानीयले प्रहरीलाई जानकारी दिए। चोरले ४/४ वटा ताल्चा काटेर मन्दिरभित्र प्रवेश गरी मूर्ति चोरेको प्रहरीले बताएको छ।शनिबार राति १२ बजेदेखि ४ बजेभित्र मूर्ति चोरी भएको हुनसक्ने देखिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले ब

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छविकालीन मूर्ति चोरी

ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति चोरी भएको छ । तीन सय वर्ष पुरानो मूर्ति शनिबार राति चोरी भएको ललितपुर प्रहरीले जनाएको छ ।मूर्ति चोरी भएको खबर थाहा पाउनासाथ ऊर्जामन्त्री पम्फा भुसाल आइतबार बिहान घटनास्थलको निरीक्षण गर्न पुगेकी थिइन् । सुनाकोठी भुसालको निर्वाचन क्षेत्र पर्छ ।मन्त्री भुसालले मूर्ति चोरीको भत्सर्ना गर्दै तत्काल दोषी पत्ता लगाई मूर्ति खोजी गर्न प्रशासनलाई निर्देशन दिएको जानकारी गराइन् ।

सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति चोरी

न्यज अफ नेपाल, काठमाडौं । ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति चोरी भएको छ । तीन सय वर्ष पुरानो मूर्ति शनिबार राति चोरी भएको ललितपुर प्रहरीले जनाएको छ । मूर्ति चोरी भएको खबर थाहा पाउना साथ ऊर्जामन्त्री पम्फा भुसाल आइतबार बिहान घटनास्थलको निरीक्षण गर्न पुगेकी थिइन् । सुनाकोठी भुसालको निर्वाचन क्षेत्र पर्छ । मन्त्री भुसालले […]

सुनाकोठीकाे बालकुमारी मन्दिरबाट तीन सय वर्ष पुरानो मूर्ति चोरी

ललितपुर – ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति चोरी भएको छ। महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी टेकबहादुर कार्कीका अनुसार शनिबार राति बालकुमारीस्थित मन्दिरबाट मूर्ति हराएको हो। बागमती प्रदेश सभाका सासंद राजकाजी महर्जनका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएका छन्। उनले भने, ‘मूर्ति चाहिँ पित्तलको हो। तर हाम्रा जिजुबराजुको पालाको।’ केही गहना […]

सुनको जलप लगाइएको त्रिपुरासुन्दरीको सय वर्ष पुरानो मूर्ति चोरी

सिन्धुपाल्चोक : जिल्लाको प्रसिद्ध धार्मिकस्थल त्रिपुरासुन्दरी माई मन्दिरको मूर्ति चोरी भएको छ। करिब एक सय वर्ष पुरानो भगवतीको मूर्तिसहित कलश र अन्य दुईवटा विष्णुको मूर्तिसमेत चोरी भएको हो।दुईवटा मूर्ति ढलोट र एकमा सुनको मन्त्र र जलप लगाइएको थियो। नेवार भाषाको उद्गमस्थलसमेत मानिने त्रिपुरासुन्दरी गाउँपालिका-५ को तौथली बजारमा रहेको सो मन्दिरबाट तीनवटा मोटरसाइकलमा मध्यरातमा आएका अज्ञात व्यक्तिहरुले मूर्ति चोरेर लगेको आशंका लागेको गाँउपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले बताए।मंगलबार राति करिब २

पशुपतिनाथ मन्दिर परिसरबाट तीन सय वर्ष पुरानो मूर्ति गायब

पशुपतिनाथ मन्दिर परिसर पाटी नंं. २० स्थित पुरातात्विक महत्वको कामदेव भगवान्को मूर्ति चोरी भएको छ । स्थानीयका अनुसार सो मूर्ति तीन सय वर्ष पुरानो हो ।जयबागेश्वरी डठू टोलका स्थानीय जलद वैद्यका अनुसार...

पुरातात्विक मूर्ति चोरी

जाजरकोट, १७ वैशाख: काइके गाउँपालिका–१ टाछिङ खागर बौद्ध गुम्बामा रहेका ऐतिहासिक महत्वका मूर्ति हराएका छन् । मन्दिरमा रहेका त्रिकाल बुद्धका दुई थान मूर्ति हराएको वडाध्यक्ष छिरिङ तन्दुरुप लामाले जानकारी दिए । उपल्लो डोल्पामा बहुमूल्य मूर्तिी हराउने क्रम बढेसँगै चिन्तासमेत बढाएको छ । तीन/चार सय वर्ष पहिला राखिएका उक्त मूर्ति हराएको अध्यक्ष लामाले बताए । चैत […]