काठमाडौं । ललितपुरको सुनाकोठीबाट गत ९ माघमा हराएको बालकुमारीको मूर्ति शुक्रबार विहान ६ बजे ललितपुर महानगरपालिका १५ स्थित हात्तीवन गैरीगाउँको करुणा मन्दिरबाहिर पेटीमा फेला परेको छ । हराएको २० दिनपछि फेला पारिएको सो मूर्ति शुक्रबार नै बाजा, नाचगान तथा सांस्कृतिक झाँकीसहित खुसीयाली मनाउँदै पूर्ववत् ठाउँमा पुनस्र्थापना गरिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी […]
The post हराएको २० दिनपछि भेटियो बालकुमारीको मूर्ति appeared first on राजधानी राष्ट्रिय दैनिक.