हराएको मूर्ति भेटिएपछि उत्सव

ललितपुर सुनाकोठीको बालकुमारी मन्दिरबाट ९ माघको मध्यराति हराएको बालकुमारीको मूर्ति शुक्रबार बिहान सातदोबाटोस्थित सशस्त्र प्रहरी क्याम्पनजिकै करुणा मन्दिरको बाहिरपट्टि फेला परेको छ । एक महिलाले खबर गरेपछि पुगेको टोलीले बोरामा बेरेको अवस्थामा...

सम्बन्धित सामग्री

शाक्यमुनि बुद्धको मूर्ति प्रतिस्थापन

बनेपा नगरपालिका–८ वाहवाही ज्ञान विहारबाट हराएको शाक्यमुनि बुद्धको मूर्ति आज सोही स्थानमा प्रतिस्थापन गरिएको छ । वहीटोलस्थित मन्दिरबाटै हराएको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको थियो । मूर्ति २०३५ सालमा चोरी निकासी गरी विदेश लैजाँदै गरेको अवस्थामा एयरपोर्टमै फेला पारी छाउनीमा संरक्षण गरी राखिएको राष्ट्रिय सङ्ग्रहालय छाउनीका कार्यकारी निर्देशक जयराम श्रेष्ठले जानकारी दिए । स्थानीयको आस्था र धरोहर बोकेको उक्त मूर्ति अष्ट धातु र मेटलबाट निर्मित भएको श्रेष्ठले बताए ।कलात्मक रुपमा नि

मूर्ति भेटिएपछि उत्सव मनाउँदै सुनाकोठीबासी (फोटोफिचर)

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेपछी ललितपुर महानगरीय प्रहरी परिसरले सुनाकोठीबासीहरुलाई मूर्ति हस्तान्तरण गरेको छ। गत माघ ९ गते मध्यराति हराएको बालकुमारीको मूर्ति  शुक्रबार बिहान सातदोबाटोस्थित सशस्त्र प्रहरी...

केही दिनदेखी बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटिएपछि खुसीयाली

ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीको बालकुमारी मन्दिरबाट गएको माघ ९ गतेदेखि हराएको मूर्ति प्रहरीले खुमलटारस्थित करुणा मन्दिरमा मूर्ति फेला पारेर आज बिहान जावलाखेल ल्याएको थियो।...

हराएको बालकुमारीको मूर्ति भेटियो

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ । खुमलटारस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिर छेउ आज बिहान मूर्ति फेला परेको हो । माघ ८ गते मूर्ति हराएपछि प्रशासनले मूर्ति खोजी गर्न दबावमूलक अनुसन्धान चलाईरहेको थियो । मूर्तिमा कुनै क्षति नपुगेको र दुरुस्त अवस्थामा फेला परेको ललितपुर प्रहरीले जनाएको छ । […]

ललितपुरको बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटिएको छ । यही माघ ८ गते सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट हराएको मुर्ति खुमलटार स्थित करुणा मन्दिर नजिकै फेला परेको हो ।

बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो

काठमाडौँ । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला परेको छ । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले खुमलटारस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिर नजिक आज (शुक्रबार) बिहान मूर्ति फेला परेको जानकारी दिए । ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार सशस्त्र प्रहरीको क्याम्पको नजिक रहेको करुणा मन्दिर अगाडि मूर्ति जस्ताको तस्तै भेटिएको छ । बालकुमारी […]

हराएको मूर्ति खोज्न गृहमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा बिहीबार गृह मन्त्रालय पुगेको टोलीले मूर्ति चोरीको घटनालाई प्रमुख प्राथमिकतामा राखी खोजी तथा अनुसन्धान गर्न ज्ञापनपत्र बुझाएको हो । ‘कुनै विलम्ब नगरी केन्द्रीय अनुसन्धान महाशाखाबाट तत्काल उक्त चोरीको सुक्ष्मभन्दा […]

हराएको मूर्ति खोजीका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर महानगरपालिका–२७  सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा आज गृह मन्त्रालय पुगेको टोलीले मूर्ति चोरीको घटनालाई प्रमुख प्राथमिकतामा राखी खोजी तथा अनुसन्धान गर्न ज्ञापनपत्र बुझाएको हो ।“कुनै विलम्ब नगरी केन्द्रीय अनुसन्धान महाशाखाबाट तत्काल उक्त चोरीको सुक्ष्मभन्दा सुक्ष्म तबरले खोजी तथा अनुसन्धा