लुम्बिनीमा बेरुजु ६४ करोड, सबैभन्दा धेरै भौतिक पूर्वाधारमा

बुटवल । लुम्बिनी प्रदेशमा ६४ करोड २१ लाख ५८ हजार बेरुजु देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार लुम्बिनी प्रदेशमा ५४ अर्ब ३८ करोड ४६ लाखको लेखा परीक्षण गर्दा ६४ करोड २१ लाख ५८ हजार बेरुजु देखिएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालय, शिक्षा तथा सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, आन्तरिक मामिला […]

सम्बन्धित सामग्री

भौतिक मन्त्रालयको बजेट ५४ अर्बले कटौती भएको छः मन्त्री ज्वाला

काठमाडौँ –  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भएको बताएका छन्। आइतबार काठमाडौँमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षमा मन्त्रालयको बजेट ५४ अर्ब कटौती भएको बताए। उनले आगामी आर्थिक वर्षको बजेट गरिबको लागि खानेकुरा जस्तो बनेको बताए। उनले राजश्व संकलन […]

पूर्वाधारमा सबैभन्दा बढी अनियमितता

काठमाडौं, असार ३२। सबैभन्दा बढी आर्थिक अनियमितता पूर्वाधार निर्माण कार्यमा भएको पाइएको छ । महालेखा परीक्षक कार्यालयद्वारा सार्वजनिक ५९औं वार्षिक प्रतिवेदनअनुसार मुलुकको अधिकांश पूर्वाधार निर्माण तथा विकासे आयोजनाका काममा ‘धेरै आर्थिक अनियमितता हुने गरेको’ देखिएको छ । जसमध्ये सडक, पुल, भवनलगायत भौतिक संरचना निर्माणमा व्यापक आर्थिक अनियमितता र बढी भुक्तानी गरिएको पाइएको छ । आयोजना […]

सबैभन्दा छिटो चुनावी मतपरिणाम आएका मुस्ताङका जनप्रतिनिधिहरुले शुरु गरे भौतिक काम

जेठ ८, काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हिमाली क्षेत्रका स्थानीय तहको नतिजा सबैभन्दा छिटो सार्वजनिक भएको थियो । ती मध्ये केही स्थानीय तहका जनप्रतिनिधिहरूले भने भौतिक काम नै शुरु गरेका छन् । मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थकाली लगायतको टिमले आफ्नो गाउँपालिकामा गर्ने भनेका भौतिक पूर्वाधारका कामहरू के कसरी गर्ने भनेर फिल्डमा खटिन शुरु गरेको छ । तस्वीर : मोहनसिंह लालचनको फेसबुकबाट

पुँजीगत खर्च गर्न भौतिक मन्त्रालय अझै कमजोर

काठमाडौं, चैत २४। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयसँग थप करिब १ खर्ब रकम माग गरेको छ । विकास निर्माणसम्बन्धी सबैभन्दा महत्वपूर्ण र धेरै बजेट विनियोजन गरिएको भौतिक मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा विनियोजित बजेट खर्च गर्न नसके पनि पुनः ठूलो मात्रामा थप रकम माग गरेको पाइएको हो । भौतिक […]

देशको सबैभन्दा होचो ठाउँमा भ्युटावर बनाउँदै मधेश सरकार

जनकपुरधाम : देशको सबैभन्दा होचो ठाउँमा मधेस प्रदेश सरकारले ९० फिटको भ्युटावर निर्माण गर्न भएको छ। मधेसको भौतिक पूर्वाधार विकास मन्त्रालयले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-२ स्थित बेलही टोलमा उक्त भ्युटावर बनाउन लागेको हो।मन्त्रालयले ३ वर्षमा भ्युटावर बनाउने लक्ष्य राखेको भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले बताए। उनले मुलुककै सबैभन्दा होचो ठाउँमा भ्युटावर बनेपछि पिकनिक स्पटको रूपमा स्थापित हुने बताए।सोही ठाउँमा रहेको एउटा पोखरीको सौन्दर्यीक

सबैभन्दा बढी बेरुजु यातायात मन्त्रालयमा

काठमाडौं – महालेखा नियन्त्रक कार्यालयले गरेको आन्तरिक लेखापरीक्षणमा सबैभन्दा बढी बेरुजु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको छ । आर्थिक वर्ष २०७७र७८ मा भौतिक मन्त्रालयको बेरुजु नौ अर्ब ५७ करोड २१ लाख पुगेको छ। यसैगरी स्थानीय तहको बेरुजु आठ अर्ब २६ करोड, रक्षा मन्त्रालयको एक अर्ब ७८ करोड, सहरी विकास मन्त्रालयको एक अर्ब २३ करोड […]

प्रदेश २ मा सबैभन्दा बढी उजुरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले वार्षिक प्रतिवेदन प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाएका छन् । सोमबार अख्तियारको बर्दिबास कार्यालय प्रमुख कृष्णप्रसाद सापकोटाले प्रदेश प्रमुख मिश्रलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाउँदै सबैभन्दा बढी उजुरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रहेको सो प्रतिवेदनमा जनाइएको छ । प्रदेश तर्फ सबैभन्दा बढी उजुरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित रहेको जनाएको छ । भने प्रदेश नीति तथा योजना आयोग, प्रदेश लेखा

काठमाडौंको भौतिक पूर्वाधारका लागि दश अर्ब बजेट

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट प्रस्ताव गरेको छ । महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले बिहीबार नगरसभाको नवौँ अधिवेशनमा आगामी आवका लागि बजेट प्रस्तुत गर्नुभएको हो । समग्रमा महानगरपालिकाले आगामी आव २०७८/७९ का लागि रु १८ अर्व ९५ करोड ७७ लाख १२ हजारको …

भौतिक पूर्वाधार मन्त्रालयलाई सबैभन्दा बढी बजेट

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा भौतिक पूर्वाधार मन्त्रालयले सबैभन्दा बढी बजेटको सिलिङ पाएको छ। योजना आयोगले पूर्वाधार मन्त्रालयलाई एक खर्ब ४७ अर्ब रुपैयाँभन्दा बढीको सिलिङ दिएको हो। यसले आगामी आर्थिक वर्षमा कोरोना महामारीकै समयमा पनि पूर्वाधार निर्माणको कामलाई तीव्रता दिने सरकारको योजना रहेको बुझिन्छ।