प्रदेश २ मा सबैभन्दा बढी उजुरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले वार्षिक प्रतिवेदन प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाएका छन् । सोमबार अख्तियारको बर्दिबास कार्यालय प्रमुख कृष्णप्रसाद सापकोटाले प्रदेश प्रमुख मिश्रलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाउँदै सबैभन्दा बढी उजुरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रहेको सो प्रतिवेदनमा जनाइएको छ । प्रदेश तर्फ सबैभन्दा बढी उजुरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित रहेको जनाएको छ । भने प्रदेश नीति तथा योजना आयोग, प्रदेश लेखा

सम्बन्धित सामग्री

भौतिक र ऊर्जा मन्त्रालयमा सचिव हेरफेर

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा तथा जलस्रोत मन्त्रालयमा सचिव हेरफेर गरिएका छन्।

ललितपुर महानगरले कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने

१८ भदौ, काठमाडौं । ललितपुर महानगरले कुसन्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको अपाङ्‍गतामैत्री अत्याधुनिक आकाशे पुल निर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले आइतबार ललितपुर महानगरलाई पैदलयात्रुका आकाशे पुल निर्माणका लागि स्वीकृति दिएसँगै पुल निर्माणको बाटो खुलेको हो । ललितपुर महानगरले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक वर्ष अघि उक्त […]

उत्कृष्ट स्टार्टअप आइडिया लिएर आए सहयोग गर्छौं– पूर्वाधार सचिव

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नयाँ स्टार्टअपलाई यातायात व्यवस्थापनका आइडिया लिएर आउन आग्रह गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।स्टार्ट अपहरूको आइडियाबाट कसरी सरकारले फाइदा लिन सक्छ भन्नेबारे आफूहरूले छलफल गर्ने उनले बताए । नयाँ युवाहरूलाई आफ्नो आइडिया राख्न लगाएर राम्रो आइडियालाई अवार्ड गर्ने कार्यक्रम राम्रो रहेको उनले बताए । यस्तो कार्यक्रमले बजारमा

शासकीय सनकको भरमा पूर्वाधार निर्माण गर्नुहुँदैन : डा. स्वर्णिम वाग्ले

२३ भदौ, काठमाडौं । अर्थविद् स्वर्णिम वाग्लेले शासकीय सनकका भरमा मात्र पूर्वाधार निर्माण गर्ने प्रवृत्तिबाट बच्नुपर्ने बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन-२०२२ को ‘इन्फ्रास्ट्रक्चर फर ग्रोथ–दी बिग पिक्चर पोस्ट कोभिड सिनारियो’ सत्रमा उनले जोखिम र लाभबारे अध्ययन गरेर मात्र पूर्वाधार बनाउनुपर्ने बताएका हुन् । […]

नेपाल पूर्वाधार सम्मेलनकाे चाैथाे संस्करण आजबाट सुरु

काठमाडाैँ- नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण आजबाट सुरु हुँदैछ। विकासको लागि पूर्वाधार भन्ने नाराका साथ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो। सम्मेलनमा यातायात, ऊर्जा, शहरी विकास, खानेपानी तथा सरसफाइलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधार, पूर्वाधार क्षेत्रमा निजी […]

नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण भदौ अन्तिम साता

३० साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गर्ने नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण आगामी भदौ अन्तिम साता हुने भएको छ । आगामी २३ र २४ भदौमा चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन आयोजना हुन लागेको परिसंघले सोमबार एक कार्यक्रममार्फत जानकारी गराएको छ । सम्मेलनको सहआयोजक लगानी बोर्डको कार्यालय र […]

महानगर र मन्त्रालयबीच सडकका समस्या मिलेर समाधान गर्ने सहमति

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौँ महानगरबीच हालका लागि महानगरभित्रका सङ्घीय सडकमा समस्या आउँदा मन्त्रालयले नै समाधान गर्ने गरी सहमति भएको छ । भौतिक पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई र महानगर प्रमुख बालेन्द्र साह सहभागी बैठकले सडक निर्माणमा समस्या आउँदा मिलेर समाधान गर्ने गरी सहमति भएको छ । महानगर क्षेत्रमा सार्वजनिक सवारी साधन व्यवस्थित गर्ने …

सडकका समस्या मिलेर समाधान गर्ने महानगर र मन्त्रालयबीच सहमति

३ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौँ महानगरबीच हालका लागि महानगरभित्रका सङ्घीय सडकमा समस्या आउँदा मन्त्रालयले नै समाधान गर्ने गरी सहमति भएको छ । भौतिक पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई र महानगर प्रमुख बालेन्द्र साह सहभागी बैठकले सडक निर्माणमा समस्या आउँदा मिलेर समाधान गर्ने गरी सहमति भएको छ । महानगर क्षेत्रमा सार्वजनिक […]

जसपाको भागमा भौतिक पूर्वाधारसहित चारवटा मन्त्रालय

सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको छ ।मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको […]

जसपालाई भौतिक पूर्वाधारसहित चार मन्त्रालय

काठमाण्डाै – सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार मन्त्रालय पाउने भएको छ । आज मङ्गलवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको औपचारिक जानकारी गराउनुभएको हो । सत्तारुढ गठबन्धन दलको बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसे...