१५ कात्तिक, काठमाडौं । आजका पत्रपत्रिकाहरुले हत्या अभियोगमा जन्मकैद सजाय सुनाइएका बालकृष्ण ढुंगेल पक्राउको समाचारलाई प्राथमिकताका साथ स्थान दिएका छन् । यद्यपि, यो द्वन्द्वकालीन मुद्दा सत्यनिरुपण तथा मेलमिलाप आयोगले टुंगो लगाउनु पर्नेमा चुनावमा गरिएको गिरफ्तारी ठीक कि बेठीक भन्नेमा बहस जारी छ । मंगलबार ललितपुरको सातदोबाटोबाट पक्राउ परेका ढुंगेललाई हिजै …