उम्मेदवारको चुनावी एजेण्डा बन्दै प्रदेश राजधानी

धनगढी– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका नेताको एजेण्डा प्रदेश राजधानी बनेको छ । कैलाली, डोटी र डडेल्धुराबाट उम्मेदवार बनेका नेताले प्रदेश राजधानीलाई चुनावी एजेण्डा बनाएर मतदातालाई आकर्षित गर्ने काम गर्न थालेका हुन् । कांग्रेसका सुदुरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर कैलालीको गोदावरी नगरपालिकामा नै प्रदेश राजधानी बनाउन पहल गर्ने बारे मतदातालाई आश्वस्त […]

सम्बन्धित सामग्री

निकुञ्ज पीडितको दुखेसो : ‘दलका चुनावी एजेण्डा मात्रै बन्यौँ’

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा २०५८ सालमा विस्थापित भएका नागरिकको बसोबासको विषय त्यसपछिका हरेक निर्वाचनमा चुनावी एजेण्डा बन्ने गरेको भए पनि पीडितको अवस्थामा सुधार आएको छैन ।विसं २०६४, २०७० र २०७४ को तीन वटै निर्वाचनमा शुक्लाफाँटा विस्थापितको पुनःस्थापनाको विषय प्रमुख राजनीतिक दलदेखि सबै उम्मेदवारको प्रमुख मुद्दा बन्ने गरेको भए पनि सो विषयले अझै समाधान कहिले पाउने भन्ने अन्योलता कायमै छ । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा निकुञ्ज विस्थापित सबैभन्दा बढी निर्वाचन क्षे

निकुञ्ज पीडितको दुखेसो: ‘दलका चुनावी एजेण्डा मात्रै बन्यौँ’

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा २०५८ सालमा विस्थापित भएका नागरिकको बसोबासको विषय त्यसपछिका हरेक निर्वाचनमा चुनावी एजेण्डा बन्ने गरेको भए पनि पीडितको अवस्थामा सुधार आएको छैन।...

सीमानाका झुलाघाटमा मोटरेबल पुल : सधैँको चुनावी एजेण्डा

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल निर्माण हरेक निर्वाचनमा सबै राजनीतिक दलको चुनावी एजेण्डा बन्ने गरेको छ।यो निर्वाचनमा मात्रै नभएर विगतका निर्वाचनमा पनि यो चुनावी एजेण्डा बनेको थियो तर अहिलेसम्म बन्नेबारे कुनै टुंगो छैन। स्थानीयको मागअनुसार सबै राजनीतिक दलले मोटरेबल निर्माण गर्ने भनेर चुनावका वेला प्रतिबद्धता जनाउने गरेका छन्। यो नाकामा करिब डेढ सय वर्ष पुरानो झोलुंगे पुल रहेको छ।सुदूरपहाडको भारतसँगको यो पुरानो र मुख्य नाका पनि हो। यहाँ मोटरेबल पुल नहुँदा यो क्

नागरिकतामा राष्ट्रपतिको कदम : गठबन्धन र एमाले दुवैको चुनावी एजेण्डा

६ असोज, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम चुनावी एजेण्डा बन्ने भएको छ । सत्ता गठबन्धनले राष्ट्रपतिको कदम असंवैधानिक भएको ठहर गरेको छ भने नेकपा एमालेले विधेयक निर्माण गर्ने प्रक्रियामै प्रश्न उठाएर राष्ट्रपतिको बचाउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक दुवै संसदले हुबहु पास गरेर २० […]

यी हुन् एमालेका मुख्य तीन चुनावी एजेण्डा

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मुख्यगरी तीन एजेण्डा अघि सार्ने भएको छ । राष्ट्रियता, संविधानको कार्यान्वयन र जनजीविकालाई पार्टीले प्रमुख चुनावी एजेण्डा बनाउने नेताहरुको भनाइ छ  । एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले राष्ट्रियताको जगेर्ना, संविधानको कार्यान्वयन र विकाससँगै जनताको सहज जनजीविकाको सवाललाई चुनावमा पार्टीले प्रमुखताका साथ उठाउने  बताए ।‘राष्ट्रिय हितका एजेण्डा हाम्रा प्रमुख हुन्छन् । राष्ट्रहीतको पक्षमा हामीले नेपालमा जे काम गरे

एसपीपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेकपा (एमाले) ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा.महतले यो धारणा राखेका हुन् ।उनले भने, “यो केही ठूलो कुरा थिएन, जबकी ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ, तर एजेण्डाविहीन बनेको एमालेले एसपीपीलाई आगामी संसदीय निर्वाचनको एजेण्डा नै बनाउन खोज्यो ।” प्रवक्ता डा

एसपीपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेकपा (एमाले)ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा .महतले यो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, “यो केही ठूलो कुरा थिएन, जबकी ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ […]

एसपिपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्योः प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेकपा एमालेले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको बताएका छन्।...

विगतका जस्तै चुनावी एजेण्डा, नागरिकको आशा अधुरा

आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाका उम्मेदवारहरूले अहिले पनि विगतमा जस्तै चर्चामा ल्याइएका विषयलाई चुनावी एजेण्डा बनाएका छन्। देशको केन्द्रीय राजधानी भएकाले पनि कामपामा धेरै ‘विकासे–मुद्दा’ छन्।...

पूर्णसमानुपातिक निर्वाचन प्रणाली माओवादीको चुनावी एजेण्डा ?

३ कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पूर्णसमानुपातिक निर्वाचन प्रणालीलाई चुनावी एजेण्डा बनाउने भएको छ । सोहीअनुसार शीर्ष नेताहरूले नेता/कार्यकर्तालाई प्रशिक्षित गर्न थालेका छन् । १४ असोज २०७८ मा अनेरास्ववियु (क्रान्तिकारी)को २२ औं सम्मेलनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको मिश्रित निर्वाचन प्रणाली निकै महँगो भएको उल्लेख गर्दै उम्मेदवारले पैसा माग्दा आफ्नो हालत […]