सोमालियामा तैनाथ शान्ति सेनालाई लक्षित गरी आतंककारी आक्रमण

काठमाडौं– सोमालियामा रहेको अफ्रिकी युनियनको शान्ति स्थापनार्थ तैनाथ  सैनिक आधार इलाकामा आतंककारी आक्रमण भएको छ । राजधानी मोगादिशुबाट १३० किलोमिटर उत्तर पूर्वमा रहेको सिल बराफ भन्ने गाउँमा बुरुण्डीका सैनिकलाई लक्षित गरी सोमालियामा सक्रिय आतंककारी समूह अल शबाबले आक्रमण गराएको हो । आक्रमणमा कति सैनिक मारिए भन्ने स्पष्ट नभइसकेपनि बुरुण्डीका एकजना वरिष्ठ सैनिक अधिकारीले फ्रान्सेली समाचार […]

सम्बन्धित सामग्री

जम्मु काश्मिरमा भारतीय सेना माथी हमला, पाँच सैनिक जवानको मृत्यु

नयाँदिल्ली । भारतीय सेनामाथि आतंककारी आक्रमण हुँदा पाँच सैनिक जवानको मृत्यु भएको छ ।  जम्मु कश्मीरस्थित पुँछ भन्ने इलाकामा भारतीय सेनाको गाडीमा लक्षित गरेर प्रहार गरिएको ग्रिनेड आक्रमणमा परी पाँच भारतीय सैनिकको मृत्यु भएको हो । भारतीय सेनाका अनुसार बिहीबार दिउँसो करिब ३ बजेको समयमा सेना चढेको गाडीमा आतंककारीहरुले हाते ग्रिनेडले आक्रमण गरेका थिए । त्यसपछि […] The post जम्मु काश्मिरमा भारतीय सेना माथी हमला, पाँच सैनिक जवानको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रुसद्वारा युक्रेनमा भीषण आक्रमण, कम्तीमा आठजना मारिए

किभ । रुसी फौजले सोमबार युक्रेनका विभिन्न सहरमा भीषण बमबारी गरेको छ । सर्वसाधारणमाथि लक्षित आक्रमणको दौरान राजधानी किभमा कम्तीमा आठजनाले ज्याान गुमाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत सप्ताहान्त रुस र रुसले कब्जा गरेको क्राइमिया प्रायद्वीप जोड्ने प्रमुख पुलमा गरिएको आक्रमणलगायत किभका अन्य 'आतंककारी कार्यहरू'को प्रत्युत्तर स्वरूप यो आक्रमण गरिएको...

मालीको प्रमुख सैनिक अखडामा आतंककारी आक्रमण

काठमाडौँ– पश्चिम अफ्रिकी मुलुक मालीमा बन्दुकधारीले देशको सबैभन्दा महत्वपूर्ण सैनिक अखडालाई लक्षित गरी आक्रमण गरेका छन् । राजधानी बामाको नजिकै रहेको सैनिक अखडालाई लक्षित गरी आक्रमणकारीले हमला गरेका हुन् । बामाकोबाट १५ किलोमिटर टाढा रहेको काटी क्याम्पमा शुक्रबार सबेरै गोलाबारी र विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमण सुरु भएलगत्तै हाल […]

लगातार आतंककारी हमलापछि विस्थापित हुँदै पण्डितहरु

एजेन्सी, २० जेठ । कश्मीरमा आतंककारीहरूले गैर–कश्मीरीहरूलाई निशाना बनाएका छन्। हिन्दू शिक्षिका रजनीबालाको मंगलबार हत्यापछि बिहीबार दुई ठाउँमा गैरकश्मीरीमाथि आक्रमण भएको छ । पहिलो आक्रमण बिहान कुलगाममा भएको थियो, जहाँ राजस्थानका २५ वर्षीय बैंक म्यानेजर विजय कुमारको हत्या गरिएको थियो। यी लक्षित हत्यापछि काश्मिरी पण्डितहरूले उपत्यकाबाट सामूहिक पलायनको तयारी गर्न थालेका छन्। यस विषयमा गृहमन्त्री […]

पाकिस्तानमा आतंककारी आक्रमणमा २ सैनिक मारिए

काठमाडौँ- पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लामा आतंककारी आक्रमणमा परी २ जना सैनिकको मृत्यु भएको छ । सैनिक सुरक्षा जाँच चौकीलाई लक्षित गरी आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तरी वजिरिस्तान जिल्लाको मिर अली क्षेत्रमा सैनिक निशानालाई लक्षित गरी आतंककारीको समूहले आक्रमण गरेको र पाकिस्तानी सेनाले जवाफी कारवाही गरेको पाकिस्तानी सेनाको अन्तरसेवा सार्वजनिक सम्बन्ध निकाय (आईएसपीआर) […]

रुसले अस्पताल र विद्यालयमा आक्रमण गरेको युक्रेनको आरोप

किभ । रुसले युक्रेनमा सर्वसाधारणमाथि लक्षित गर्दै अस्पताल, नर्सरी र विद्यालयहरूजस्ता स्थानमा आक्रमण गरिरहेको युक्रेनकी उपप्रधानमन्त्री ओल्हा स्टेफानिसिनाले बताएकी छन् ।  उनले बीबीसीलाई भनेकी छन्, "युक्रेनी सेनाले कडा प्रतिकार गर्न थालेपछि रुसी फौजले सर्वसाधारणमाथि भीषण हमला गर्न थालेको छ । रुसले स्थल र वायु दुवैतिरबाट आक्रमण गर्दै आफ्नो यस 'आतंककारी योजना'...

बुर्किनाफासोमा आतंककारी आक्रमण, १६ को मृत्यु

बुर्किना फासोको राजधानी औगादोगुमा आतंककारी आक्रमण हुँदा १६ जनाको मृत्यु भएको छ।राजधानी औगादोगुमा रहेको फ्रान्सेली दूतावास लक्षित आक्रमण भएको थियो।

अफगानिस्तानमा आत्मघाती आक्रमण, १२ को मृत्यु

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा एक दर्जन सुरक्षा अधिकारीको मृत्यु भएको छ । अफगानिस्तानको राजधानी काबुलबाट करिब ४५० किलोमिटर दक्षिणमा पर्ने कान्दाहार प्रान्तको मारुफ जिल्लाको एक प्रहरी चौकीलाई लक्षित गरी भएको आतंककारी आक्रमणमा परी ती सुरक्षा अधिकारी मारिएका प्रहरी प्रवक्ता जिया दुरानीले बताएका छन् । आतंककारीले बिहीबार बिहानको व्यस्त समयमा…