किभ । रुसी फौजले सोमबार युक्रेनका विभिन्न सहरमा भीषण बमबारी गरेको छ ।
सर्वसाधारणमाथि लक्षित आक्रमणको दौरान राजधानी किभमा कम्तीमा आठजनाले ज्याान गुमाएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत सप्ताहान्त रुस र रुसले कब्जा गरेको क्राइमिया प्रायद्वीप जोड्ने प्रमुख पुलमा गरिएको आक्रमणलगायत किभका अन्य 'आतंककारी कार्यहरू'को प्रत्युत्तर स्वरूप यो आक्रमण गरिएको...