रुसले अस्पताल र विद्यालयमा आक्रमण गरेको युक्रेनको आरोप

किभ । रुसले युक्रेनमा सर्वसाधारणमाथि लक्षित गर्दै अस्पताल, नर्सरी र विद्यालयहरूजस्ता स्थानमा आक्रमण गरिरहेको युक्रेनकी उपप्रधानमन्त्री ओल्हा स्टेफानिसिनाले बताएकी छन् ।  उनले बीबीसीलाई भनेकी छन्, "युक्रेनी सेनाले कडा प्रतिकार गर्न थालेपछि रुसी फौजले सर्वसाधारणमाथि भीषण हमला गर्न थालेको छ । रुसले स्थल र वायु दुवैतिरबाट आक्रमण गर्दै आफ्नो यस 'आतंककारी योजना'...