मालीको प्रमुख सैनिक अखडामा आतंककारी आक्रमण

काठमाडौँ– पश्चिम अफ्रिकी मुलुक मालीमा बन्दुकधारीले देशको सबैभन्दा महत्वपूर्ण सैनिक अखडालाई लक्षित गरी आक्रमण गरेका छन् । राजधानी बामाको नजिकै रहेको सैनिक अखडालाई लक्षित गरी आक्रमणकारीले हमला गरेका हुन् । बामाकोबाट १५ किलोमिटर टाढा रहेको काटी क्याम्पमा शुक्रबार सबेरै गोलाबारी र विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमण सुरु भएलगत्तै हाल […]

सम्बन्धित सामग्री

मालीमा आतंककारी हमला हुँदा ६४ जनाको मृत्यु

मालीमा आतङ्ककारीहरूले सैनिक शिविर र यात्रुवाहक डुङ्गामा आक्रमण गर्दा ६४ जनाको मृत्यु भएको छ।  उत्तरी मालीमा भएको आक्रमणमा ६४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। मिडिया रिपोर्टका अनुसार माली सरकारले आतंकवादीहरूले दुई ...

जम्मु काश्मिरमा भारतीय सेना माथी हमला, पाँच सैनिक जवानको मृत्यु

नयाँदिल्ली । भारतीय सेनामाथि आतंककारी आक्रमण हुँदा पाँच सैनिक जवानको मृत्यु भएको छ ।  जम्मु कश्मीरस्थित पुँछ भन्ने इलाकामा भारतीय सेनाको गाडीमा लक्षित गरेर प्रहार गरिएको ग्रिनेड आक्रमणमा परी पाँच भारतीय सैनिकको मृत्यु भएको हो । भारतीय सेनाका अनुसार बिहीबार दिउँसो करिब ३ बजेको समयमा सेना चढेको गाडीमा आतंककारीहरुले हाते ग्रिनेडले आक्रमण गरेका थिए । त्यसपछि […] The post जम्मु काश्मिरमा भारतीय सेना माथी हमला, पाँच सैनिक जवानको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पाकिस्तानमा आतंककारी आक्रमणमा २ सैनिक मारिए

काठमाडौँ- पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लामा आतंककारी आक्रमणमा परी २ जना सैनिकको मृत्यु भएको छ । सैनिक सुरक्षा जाँच चौकीलाई लक्षित गरी आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तरी वजिरिस्तान जिल्लाको मिर अली क्षेत्रमा सैनिक निशानालाई लक्षित गरी आतंककारीको समूहले आक्रमण गरेको र पाकिस्तानी सेनाले जवाफी कारवाही गरेको पाकिस्तानी सेनाको अन्तरसेवा सार्वजनिक सम्बन्ध निकाय (आईएसपीआर) […]

सोमालियामा तैनाथ शान्ति सेनालाई लक्षित गरी आतंककारी आक्रमण

काठमाडौं– सोमालियामा रहेको अफ्रिकी युनियनको शान्ति स्थापनार्थ तैनाथ  सैनिक आधार इलाकामा आतंककारी आक्रमण भएको छ । राजधानी मोगादिशुबाट १३० किलोमिटर उत्तर पूर्वमा रहेको सिल बराफ भन्ने गाउँमा बुरुण्डीका सैनिकलाई लक्षित गरी सोमालियामा सक्रिय आतंककारी समूह अल शबाबले आक्रमण गराएको हो । आक्रमणमा कति सैनिक मारिए भन्ने स्पष्ट नभइसकेपनि बुरुण्डीका एकजना वरिष्ठ सैनिक अधिकारीले फ्रान्सेली समाचार […]

सिरियाको राजधानीमा आतंककारी आक्रमण : सैनिक बसमा विस्फोट हुँदा १३ जना मारिए

सिरियाको दमस्कसमा सेनाको बसमा विस्फोट भएको छ। आतंकवादीहरुले बसमा दुईवटा विस्फोट गराउँदा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। मध्य दमस्कसको एक पुल मुनिबाट बस गइरहेको बेलामा विस्फोट गराइएको हो। उक्त विस्फोट 'आतंकाकारी आक्रमण' भएको बताइएको छ। सिरिया पछिल्लो एक दशकयता गृहयुद्धमा रहेपछि राजधानी दमस्कसमा कम संख्यामा मात्रै आक्रमण हुने…

आफ्ना नागरिकलाई काबुल विमानस्थलको गेट छोड्न अमेरिकाको निर्देशन

अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई तत्काल काबुल विमानस्थलको गेट छोड्न निर्देशन दिएको छ। विमानस्थलमा फेरि अर्को आतंककारी हमला हुनसक्ने भएकाले अमेरिकाले आफ्ना नागरिकहरुलाई हट्न निर्देशन दिएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।बिहीबार काबुल विमानस्थलमा बम विस्फोटमा परी आफ्ना १३ सैनिक मारिएपछि अमेरिकाले जवाफी हमलामा इस्लामिक स्टेटविरुद्ध ड्रोन आक्रमण गरेको थियो। उक्त आक्रमणमा विमानस्थलमा विस्फोट गराउने मुख्य योजनाकारको मृत्यु भएको बताइएको छ।  अमेरिकी राष्ट्रपति जोइ बाइडेनल

सैनिक शिविरमा आक्रमण गरी ११ सैन्य अधिकारीको हत्या

इस्लामावाद - पाकिस्तानको उत्तरपश्चिमी स्वात जिल्लाको एक सैनिक शिविरमा शनिबार राति भएको आतंककारी आक्रमणमा परी कम्तीमा पनि ११ सैनिकको ज्यान गएको छ ।   मारिनेमा केही...

तालिबानद्वारा अफगानिस्तानमा सैनिकमाथी आक्रमण, २६ सैनिकको मृत्यु

अफगानिस्तानस्थित कंधार राज्यमा तालिबान अतंकवादिले गरेको आक्रमणमा २६ सैनिकको मृत्यु भएको रक्षामन्त्रालयले बताएको छ। सैनिक अड्डामा गरिको आतंककारी हमलामा १३ जना अन्य सैनिकहरु घाइते भएको अफगानिस्तान रक्षा मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ। स्थानिय खाकरिज जिल्लामा आतंकवादी र सैनिकबिच भएको दोहोरो भिडन्त घन्टौसम्म चलेको बिज्ञप्तीमा जनाइएको छ। स्थानिय समाचार माध्यमहले बताएअनुसार भिडन्तमा ८० भन्दा बढी…