पाकिस्तानमा आतंककारी आक्रमणमा २ सैनिक मारिए

काठमाडौँ- पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लामा आतंककारी आक्रमणमा परी २ जना सैनिकको मृत्यु भएको छ । सैनिक सुरक्षा जाँच चौकीलाई लक्षित गरी आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तरी वजिरिस्तान जिल्लाको मिर अली क्षेत्रमा सैनिक निशानालाई लक्षित गरी आतंककारीको समूहले आक्रमण गरेको र पाकिस्तानी सेनाले जवाफी कारवाही गरेको पाकिस्तानी सेनाको अन्तरसेवा सार्वजनिक सम्बन्ध निकाय (आईएसपीआर) […]

सम्बन्धित सामग्री

राष्ट्रसंघ महासचिवद्वारा आतंककारी गतिविधि बन्द गर्न तालिबानलाई आह्वान

काठमाडौँ-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अफगानिस्तानबाट हुने आतंककारी गतिविधि बन्द गर्न तालिबानलाई आह्वान गरेका छन् । न्यू योर्कमा बोल्दै महासचिव गुटरेसले अफगानिस्तानबाट हुने आतंककारी गतिविधि बन्द गर्न तालिबानसमक्ष आह्वान गरेका हुन् । पाकिस्तानमा पछिल्लो समय बढ्दै गएका आतंककारी आक्रमणप्रति चिन्ता व्यक्त गर्दै महासचिवले अफगान भूमिबाट सञ्चालित हुने आतंककारी गतिविधिबाट छिमेकी मुलुकमा समेत उच्च जोखिम रहेको […]

पाकिस्तानमा आतंककारी हमलामा हताहत हुनेको संख्या ३९ प्रतिशतले बढ्यो

काठमाडौँ– यस वर्षको नोभेम्बर महिनामा पाकिस्तानमा आतंककारी आक्रमणका घटनामा परी हताहत हुनेको संख्या ३९ प्रतिशतले बढेको पाइएको छ । राजधानी इस्लामावादमा आधारित पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एण्ड सेक्युरिटी स्टडिज (पीक्स) लाई उद्धृत गर्दै नेसन अखबारले जनाएअनुसार यसमध्ये ५० प्रतिशत घटना पूर्ववर्ती जातीय इलाकामा भएका छन् । तथ्यांकअनुसार नोभेम्बर महिनामा पाकिस्तानमा लडाकुहरुले ३४ आतंककारी आक्रमण गराएका […]

सोमालियामा अल सेबाबका ४० आतंककारी मारिए

सोमालियाको सेनाले गरेको कारबाहीमा अल सेबाब आतंककारी संगठनका ४० जना आतंककारीको मृत्यु भएको छ।बिहीबार मध्य क्षेत्रीय हिरान क्षेत्रमा गरेको कारबाहीका क्रममा ती लडाकूहरु मारिएका बताइएको हो। सोमाली सेनाका कमाण्डरले सोमालियाली समाचार समितिलाई बिहीबार दिएको जानकारीअनुसार राष्ट्रिय सेनाले मध्य सोमालियाको हिरान सहरमा गरेको कारबाहीका क्रममा ४० जना लडाका मारिएका र अरु केही घाइते भएका जनाएका छन्।सो कारबाहीका क्रममा अल सेबाब समूहका एकजना कमाण्डर पनि मारिएका छन्। त्यसक्रममा अल सेबाब आतंककारी संगठनका कैयौ

युक्रेनको फौजी रेजिमेन्टलाई रुसी अदालतले आतंककारी संगठन घोषणा गर्ने

काठमाडौं। रुसी सर्वोच्च अदालतले युक्रेनको फौजी रेजिमेन्ट (एजोभ) लाई आतंककारी संगठन घोषणा गर्ने भएकाे छ । जसलाई रुसमा प्रतिबन्ध लगाउने अदालतले जनाएको छ । गत मे महिनामा रुसको महान्यायाधिवक्ताको कार्यालयले सोही रेजिमेन्टलाई आतंककारी संगठन घोषणा गर्ने प्रस्ताव अघि सारे अनुरुप रुसको सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो । अदालतको यस निर्णयसँगै अब मस्कोले हिरासतमा राखेका […]

कश्मीरबाट ‘खुँखार आतंककारी’ पक्राउ

काठमाडौं– भारत प्रशासित कश्मीरको कुलगाम क्षेत्रमा एकजना खुँखार आतंककारी पक्राउ परेका छन् । पक्राउ परेका आतंककारी कुलगाम जिल्ला कै गडिहामा क्षेत्रका बासिन्दा यामिन युसफ रहेको प्रहरीको भनाइ छ । आतंककारी समूह लस्कर ए तैएबासँग आबद्ध रहेको बताइएको उक्त आतंककारीको सम्पर्क सीमापार पाकिस्तानमा रहेको भारतीय समचार संस्था टाइम्स अफ इण्डियाले जनाएको छ । भारतीय सेनाको ३४ […]

पाकिस्तानका मन्त्रीमाथि आतंककारी समूहसँग साँठगाँठको आरोप

एजेन्सी, २३ वैशाख । पाकिस्तानका नवनियुक्त आन्तरिक मामलामन्त्री राना सनाउल्लाहमाथि आतंकवादी समूहसँग साँठगाँठको आरोप लागेको छ । पाकिस्तानको विपक्षी दलले संयुक्त राष्ट्रसंघलाई आरोप लगाउँदै पत्र नै लेखेको छ । पाकिस्तानका ३० वर्ष यता नियुक्त अधिकांश आन्तरिक मामलामन्त्री माथि आतंककारी समूहसँग साँठगाँठको आरोप लाग्दै आएको छ । पाकिस्तानका मानवअधिकार मामलामन्त्री सिरेन मजारीले लेखेको पत्रमा रानाको नाम […]

सोमालियामा तैनाथ शान्ति सेनालाई लक्षित गरी आतंककारी आक्रमण

काठमाडौं– सोमालियामा रहेको अफ्रिकी युनियनको शान्ति स्थापनार्थ तैनाथ  सैनिक आधार इलाकामा आतंककारी आक्रमण भएको छ । राजधानी मोगादिशुबाट १३० किलोमिटर उत्तर पूर्वमा रहेको सिल बराफ भन्ने गाउँमा बुरुण्डीका सैनिकलाई लक्षित गरी सोमालियामा सक्रिय आतंककारी समूह अल शबाबले आक्रमण गराएको हो । आक्रमणमा कति सैनिक मारिए भन्ने स्पष्ट नभइसकेपनि बुरुण्डीका एकजना वरिष्ठ सैनिक अधिकारीले फ्रान्सेली समाचार […]

युक्रेनमा रुसको गतिविधि इस्लामिक स्टेटको जस्तै आतंककारी छ – जेलेन्स्की

रुसले आफ्नो देशमाथिको आक्रमणमा आतंककारी रणनीति अपनाएको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्। रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ। रुसी आक्रमण आतंककारी रणनीतिमा आधारित रहेको जेलेन्स्कीले आरोप लगाएका हुन्। जेलेन्स्कीले आफ्नो आधिकारिक फेसबुक पेजमा किएभको स्थानीय समयअनुसार शुक्रबार मध्यराति पोस्ट गरेको भिडियो सम्बोधनमा ‘युक्रेनमा रुसले गरिरहेको आक्रमक गतिविधि आतंकवादी समूह इस्लामिक […]

आतंककारी हमलामा परी बुर्किना फासोमा ३२ जनाको मृत्यु

बुर्किना फासोमा भएको आतंककारी हमलामा परी कम्तीमा ३२ जनाको ज्यान गएको छ। हमलामा परी २८ सैनिकसहित ३२ जना मारिएका यहाँको सरकारका प्रवक्ताले जानकारी दिएका छन्। आइतबार र सोमबार भएका ती...

‘आतंककारी’ भन्दै फेसबुकले लगायो तालिबानमाथि प्रतिबन्ध

फेसबुकले तालिवान र यस समूहलाई प्रवद्र्धन गर्ने सम्बन्धित सामाग्रीहरुमाथि प्रतिबन्ध लगाएको छ । यस्तो प्रतिबन्ध फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा लागु हुनेछ । सीएनबीसीसँग मंगलबार कुराकानी गर्दै  फेसबुकले तालिवानलाई आफुले आतंककारी मान्ने गरेको प्रतिक्रिया दियो । यस समूहले आफ्ना सन्देशहरु आदनप्रदान गर्न वर्षौंदेखि फेसबुकको प्रयोग गरिरहेको छ । तालिवानसँग सम्बन्धित पोस्ट, फोटो, भिडियो र अन्य सामाग्रीको निगरानी गर्न र हटाउनका लागि आफुसँग प्रतिवद्ध टोली रहेको फेसबुकले जनाएको छ । यसै सात