काँग्रेस लुम्बिनी प्रदेशमा प्रचार प्रसार समिति गठन

नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले विभिन्न निर्णयहरु गरेको छ । बैठकले  विभिन्न सहमतिहरुलाई गठन गर्दै प्रदेश कार्यसमितिका प्रवक्ता प्रचण्ड बिक्रम न्यौपानेको संयोजकत्वमा ११०१ जनाको प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ ।यस्तै सभापतिको संयोजकत्वमा सत्ता गठबन्धन दल सँग वार्ता गर्नको संयोजक  अमर सिंह पुन सभापति  सदस्यमा भरत कुमार शाह , भुवन प्रसाद श्रेष्ठ , राजु खनाल  प्रकाश राना सदस्य रहेको समिति गठन गरेको छ । यस्तै अनुशासन समितिको  संयोजक माधव खरेल रहेका छन

सम्बन्धित सामग्री

काँग्रेसको निर्वाचन प्रचारप्रसार समितिको संयोजकमा महत

काठमाडौँ – आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले केन्द्रीय प्रचार–प्रसार समिति गठन गरेको छ । पार्टी प्रवक्ता डा प्रकाशशरण महतको संयोजकत्वमा काँग्रेसले केन्द्रीय प्रचार–प्रसार समिति गठन गरेको हो । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले महतलाई मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचार–प्रसार समितिको संयोजक बनाएका हुन् । देउवाले पार्टी विधान […]

स्थानीय तह निर्वाचनका लागि नेविसंघले बनायो परिचालन र प्रचार-प्रसार समिति

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी (नेविसंघ) वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ७५३ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले स्थानीय निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन समिति गठन गरिएको बताए ।७५३ स्थानीय तहलाई लक्षित गरी नेविसंघले केन्द्रीय परिचालन समिति गठन गरेको देखिन्छ । नेविसंघको परिचालन समितिले पार्टीको चुनावी अभियान सफल पार्न र काँग्रेसका उम्मेदवारलाई विजय गराउन महत्वपूर्ण भूमिका

निर्वाचनको लागि नेविसंघले बनायो केन्द्रीय प्रचार समिति (सुचीसहित)

काठमाडौं, २१ बैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लागि नेपाली कांग्रेसको केन्द्रीय प्रचार प्रसार समितिका संयोजक डा.प्रकाश शरण महतको अध्यक्षतामा नेपाल विद्यार्थी संघले केन्द्रीय प्रचार प्रसार समिति गठन गरेको छ । स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउनका निम्ति नेविसंघ केन्द्रीय समितिले केन्द्रीय प्रचार प्रसार समिति गठन गरेको अध्यक्ष […]

नागरिक उन्मुक्ति पार्टीको चुनाव प्रचार-प्रसार समिति गठन

नागरिक उन्मुक्ति पार्टी जानकी गाउँ कमिटीले स्थानीय तहको निर्वाचन २०७९ का लागि १ हजार १ सय ११ सदस्यीय चुनाव प्रचार प्रसार मुल समिति गठन गरेको छ । गाउँ कमिटीको बैठकबाट ललित ताम्रकारको संयोजकत्वमा चुनाव प्रसार मुल समिति गठन गरेको हो । मुल समितिले जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीलाई जिताउन विभिन्न खालको प्रचार प्रसार रणनीति बनाएर जनतासित मत माग्ने जनाएको छ । प्रचार प्रसार मुल समितिले गाउँपालिकाका विभिन्न स्थानमा सभा तथा भेटघाट लगायतका कार्यक्रम गर्ने बताइएको छ । त्यसैगर

स्थानीय तहको निर्वाचनलाई लक्षितगर्दै नेपाली कांग्रेसद्वारा विभिन्न समिति गठन

धनगढी -स्थानीयतहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले विभिन्न समिति गठन गरेको छ ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समन्वय, अनुगमन, सचिवालय व्यवस्थापन, प्रचार–प्रसार र युवा परिचालन समिति गठन गरेको हो ।स्थानीय तहको निर्वाचनलाई लक्षितगर्दै नेपाली कांग्रेसद्वारा विभिन्न समिति गठनजीवन रानाको संयोजकत्वमा समन्वय समिति गठन गरेको धनगढी नगर सचिव दिनेश […]

स्थानीय तह निर्वाचनका लागि काँग्रेसको प्रवास समन्वय प्रचारप्रसार उपसमिति गठन

नेपाली काँग्रेसले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा काँग्रेसको पक्षमा प्रचार–प्रसार अभियान व्यापक पार्न प्रवास समन्वय प्रचार प्रसार समिति गठन गरेको छ । स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतको सभापतित्वमा २२ चैतमा बसेको समितिको बैठकले प्रवासमा रहेका नेपालीमार्फत प्रचार प्रसार गर्न ८४ सदस्यीय उपसमिति र उपसमिति अन्तर्गत १३ सदस्यीय प्रवास मिडिया समन्वय सञ्जाल गठन गरेको हो ।काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका

काँग्रेसद्वारा निर्वाचन परिचालन र प्रचार–प्रसार समिति गठन

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार प्रसार समिति गठन गरेको हो । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ । यस्तै प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ । सभापतिले आवश्यक परामर्श गरी समितिलाई पूर्णता दिने प्रवक्ता महतले बताए  । काँग्रेस सभापति शेरबहादुर देउवाले  महामन्त्री गगन थापालाई ‘स

चेम्बरको प्रचार प्रसार तथा अतिथि सत्कार समिति गठन

नेपाल चेम्बर अफ कमर्सले प्रचार प्रसार तथा अतिथि सत्कार समितिलाई पूर्णत दिएको छ ।कार्यसमिति सदस्य सन्तोषकुमार पाण्डेको सभापतित्वमा गठित सो समितिमा मनोनित पदाधिकारी तथा सदस्यहरुलाई सोमबार चेम्बरका अध्यक्ष राजेन्द्र मल्ले मनोनयन पत्र प्रदान गरेका छन् । उक्त अवसरमा अध्यक्ष मल्लले मुलुकको आर्थिक समृद्धि हाम्रो साझा लक्ष भएकोले चेम्वरको छाता मुनी बसेर अर्थतन्त्रको बिकासको लागि योगदान […]