चेम्बरको प्रचार प्रसार तथा अतिथि सत्कार समिति गठन

नेपाल चेम्बर अफ कमर्सले प्रचार प्रसार तथा अतिथि सत्कार समितिलाई पूर्णत दिएको छ ।कार्यसमिति सदस्य सन्तोषकुमार पाण्डेको सभापतित्वमा गठित सो समितिमा मनोनित पदाधिकारी तथा सदस्यहरुलाई सोमबार चेम्बरका अध्यक्ष राजेन्द्र मल्ले मनोनयन पत्र प्रदान गरेका छन् । उक्त अवसरमा अध्यक्ष मल्लले मुलुकको आर्थिक समृद्धि हाम्रो साझा लक्ष भएकोले चेम्वरको छाता मुनी बसेर अर्थतन्त्रको बिकासको लागि योगदान […]