काठमाडौं, २१ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय प्रचार प्रसार समितिमा ई.अशोक धमलासहित १५ सय ९१ जना चयन भएका छन् । नेपाल विद्यार्थी संघले केन्द्रीय प्रचार प्रसार परिचालन समितिमा धादिङ निलकण्ठका ई. धमला, जुम्लाका अंकित खड्का, पोखराका अनिता सुवेदी, पालुङटारका अनिल थपलिया, धनगढीका अशोक भट्ट लगायत १५ सय ९१ जना चयन भएका छन् । आगामी वैशाख […]