काँग्रेसको निर्वाचन प्रचारप्रसार समितिको संयोजकमा महत

काठमाडौँ – आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले केन्द्रीय प्रचार–प्रसार समिति गठन गरेको छ । पार्टी प्रवक्ता डा प्रकाशशरण महतको संयोजकत्वमा काँग्रेसले केन्द्रीय प्रचार–प्रसार समिति गठन गरेको हो । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले महतलाई मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचार–प्रसार समितिको संयोजक बनाएका हुन् । देउवाले पार्टी विधान […]

सम्बन्धित सामग्री

‘संविधानको कार्यान्वयन र विकासको जिम्मा गठबन्धनको’

अर्घाखाँची– पूर्वउपसभामुख तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको सही कार्यान्वयन गर्दै दिगो विकास गर्ने जिम्मा गठबन्धनको काँधमा आएको बताएकी छिन् । पाँचदलीय गठबन्धन निर्वाचन प्रचारप्रसार समिति अर्घाखाँचीको आयोजनामा आज मालारानी गाउँपालिका-१ को मारङ, २ को अर्घातोष, ३ को खनदह, ४  को खनका विभिन्न टोलमा भएका चुनावी सभालाई सम्बोधन गर्दै लामो सङ्घर्षबाट बनेको संविधान […]

संविधानको कार्यान्वयन र विकासको जिम्मा गठबन्धनको : पुष्पा भुसाल

काठमाडौँ,२२ कार्तिक । पूर्व उपसभामुख तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको सही कार्यान्वयन गर्दै दिगो विकास गर्ने जिम्मा गठबन्धनको काँधमा आएको बताएकि छन्। पाँचदलीय गठबन्धन निर्वाचन प्रचारप्रसार समिति अर्घाखाँचीको आयोजनामा आज मालारानी गाउँपालिका–१ को मारङ, २ को अर्घातोष, ३ को खनदह, ४ को खनका विभिन्न टोलमा भएका चुनावी सभालाई सम्बोधन गर्दै लामो सङ्घर्षबाट […]

कांग्रेस निर्वाचन प्रचारप्रसार समितिमा १३३ सदस्य मनोनित

नेपाली कांग्रेसले निर्वाचन प्रचारप्रसार समितिमा १३३ सदस्य मनोनित गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाले “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय प्रचार प्रसार समिति” मा १३३ सदस्य मनोनित गरेका हुन् ।सभापति देउवाले कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरेका थिए ।

कांग्रेसद्वारा निर्वाचन प्रचारप्रसार समिति विस्तार (सूचीसहित)

काठमाडौँ- नेपाली कांग्रेसले निर्वाचन प्रचारप्रसार समिति विस्तार गरेको छ । प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा गठित प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति विस्तार गरिएको हो । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले देहायका सदस्य समिति मनोनयन गरेका हुन् । ...

कांग्रेसद्वारा निर्वाचन प्रचारप्रसार समिति विस्तार (सूचीसहित)

काठमाडौँ- नेपाली कांग्रेसले निर्वाचन प्रचारप्रसार समिति विस्तार गरेको छ । प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा गठित प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति विस्तार गरिएको हो । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले देहायका सदस्य समिति मनोनयन गरेका हुन् । ...

कांग्रेसको सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमितिमा विवेक बानियाँ

काठमाडौं, ५ बैशाख । नेपाल विद्यार्थी संघका नेता विवेक बानियाँ कांग्रेसको केन्द्रीय निर्वाचन प्रचारप्रसार समिति अन्र्तगतको सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमिति सदस्यमा मनोनित भएका छन् । कांग्रेस केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीको संयोजकत्वमा गठित समितिमा त्रिचन्द्र क्याम्पसका नेता बानियाँलाई मनोनित  गरेको हो । बानियाँले स्थानीय निर्वाचनका क्रममा कांग्रेसको प्रचारप्रसारलाई युवा तथा अन्य मतदातामाझ सार्वजनिक गराउन भूमिका […]

कांग्रेसको युवा प्रचार केन्द्रीय नेटवर्कमा रोजन बानियाँ मनोनित

काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसका युवा नेता रोजन बानियाँ कांग्रेसको केन्द्रीय निर्वाचन प्रचारप्रसार समिति अन्र्तगतको युवा प्रचार केन्द्रीय नेटवर्कको सदस्यमा मनोनित भएका छन् । कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठित समितिमा तनहुँ बन्दिपुरका युवा नेता बानियाँलाई मनोनित गरिएको कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा छ । नेटवर्कले स्थानीय निर्वाचनका क्रममा कांग्रेसको प्रचारप्रसारलाई युवा तथा […]

खड्का चुनावी कमाण्डर बन्दा कांग्रेसमा उत्साह

काठमाडौं, १६ चैत्र । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि परिचालन समिति गठन गरेको छ । हिजो (मंगलबार) बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचारप्रसार समिति गठन गरेको थियो । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । कांग्रेसमा अत्यन्तै शालिन व्यक्तित्व बनाएका उपसभापति खड्का सभापति […]

कांग्रेसको चुनाव परिचालन समिति संयोजक उपसभापति खड्का

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन परिचालनको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको छ। केन्द्रीय समिति बैठकले खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाएको हो। त्यस्तै डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति...