निर्वाचनको लागि नेविसंघले बनायो केन्द्रीय प्रचार समिति (सुचीसहित)

काठमाडौं, २१ बैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लागि नेपाली कांग्रेसको केन्द्रीय प्रचार प्रसार समितिका संयोजक डा.प्रकाश शरण महतको अध्यक्षतामा नेपाल विद्यार्थी संघले केन्द्रीय प्रचार प्रसार समिति गठन गरेको छ । स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउनका निम्ति नेविसंघ केन्द्रीय समितिले केन्द्रीय प्रचार प्रसार समिति गठन गरेको अध्यक्ष […]