काठमाडौं : नेपाललाई २०७८ भित्र सहयोगापेक्षी सडकमानवरहित देश बनाउने संकल्प गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए। सडकआश्रित असहाय, अशक्त, अभिभावकविहीन बालबालिकामुक्त राष्ट्रका लागि सरकारले अभिभावकत्व गर्ने पनि उनले बताए।
शुक्रवार मानवसेवा आश्रमले आयोजना गरेको राष्ट्रिय उद्धार कार्यक्रम मेची-महाकाली यात्रा समापन समारोहमा प्रधानमन्त्री ओलीले उक्त भनाइ राखेका हुन्। समृद्द नेपाल सुखी…