काठमाडौं : संघीयता कार्यान्वयनका लागि भन्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता भएको छ। राष्ट्रियसभा स्वतन्त्र सदस्य डा.खिमलाल देवकोटा प्रस्तावक रहेको संकल्प प्रस्तावमा सत्तारुढ गठबन्धनका सांसदहरुले समर्थन जनाएका छन्। संकल्प प्रस्तावमा नेपाली कांग्रेसका जितेन्द्रनारायण देव, नेकपा माओवादी केन्द्रका रामनारायण बिडारी, नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर र जनता समाजवादी पार्टीकी प्रमिला कुमारीको हस्ताक्षर रहेको छ। संकल्प प्रस्तावमा संघीयता कार्यान्वयनमा देखिएका कमजोरीका कारण नागर