सिमकोट गाउँपालिकामा के छ गठबन्धनको संकल्प?

सिमकोट – सिमकोट गाउँपालिकामा सत्ता गठबन्धनका दलहरुले स्थानीय तह निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक गरेका छन्। सो संकल्प पत्रमा पाँच वर्षभित्र गर्न सकिने र विकास साझेदार निकायसँग गर्न सकिने समन्वयको कुरा पनि समेटिएको छ। गठबन्धन दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको तर्फबाट सार्वजनिक भएको उक्त संकल्प पत्रमा एकल पुरुषलाई भत्ता […]

सम्बन्धित सामग्री

गाउँपालिकामा ३९ उपभोक्ता समिति दर्ता

सिमकोट – सिमकोट गाउँपालिकामा ३९ वटा उपभोक्ता समिति गठन भई दर्ता भएको पाइएको छ। ०८०/८१ मा तर्जुमा भएको योजना निर्माण अगाडि बढाउनका लागि गाउँपालिकाले सम्बन्धित सेवाग्राहीबाट गठन भएका उपभोक्ता समितिलाई गाउँपालिकामा दर्ता गरिएको हो। सिमकोट गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराले चालु वर्षका योजना निर्माण अगाडि बढाउनका लागि हालसम्म ३९ वटा उपभोक्ता समिति गठन गरी दर्ता […]

सिमकोट गाउँपालिकामा विद्यार्थी भर्ना दर शतप्रतिशत

सिमकोट – सदरमुुकामसमेत रहेको सिमकोट गाउँपालिकाको विद्यालयमा विद्यार्थी भर्ना दर शतप्रतिशत रहेको पाइएको छ। गाउँपालिकाले नयाँ शैक्षिक सत्रको भर्नाका लागि विद्यार्थी भर्ना कार्यक्रमलाई घरघरमा पुुगेर अभियानका रुपमा सञ्चालन गरेपछि सबै वडाको सम्पूर्ण विद्यार्थीले विद्यालयमा आफ्नो भर्ना गरेको पाइएको हो। गाउँपालिका शिक्षा शाखाका नायव सुुब्बा कृष्णप्रसाद आचार्यका अनुसार यस शैक्षिक सत्रमा गाउँपालिकाको विद्यार्थी भर्ना दर शतप्रतिशत […]

सिमकोट गाउँपालिकामा सुसा कार्यक्रमको युनिट स्थापना

सिमकोट – यस वर्षबाट सिमकोट गाउँपालिकामा लागू भएको सबैका लागि दिगो खानेपानी तथा सरसफाइ स्वच्छता आयोजनाको (सुुसा) युनिट औपचारिक रूपमा स्थापना भएको छ। आयोजनाको काम व्यवस्थित रूपमा अगाडि बढाउन गाउँपालिकाभित्र उक्त युनिट स्थापना गरिएको हो। आयोजनाका संयोजक धुु्रव शाहीले खानेपानी र सरसफाइका क्षेत्रमा काम गर्ने सुसा कार्यक्रमको युनिट स्थापना भएको बताए। उनले आयोजनाका गतिविधि व्यवस्थित […]

सिमकोट गाउँपालिकामा विद्यालय समायोजन

सिमकोट – सिमकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका ६ वटा विद्यालयका कक्षा र दुुई वटा विद्यालयलाई समायोजन गरेको छ। शिक्षक भए पनि विद्यार्थी संख्या ज्यादै न्यून भएपछि ती विद्यालय र कक्षा समायोजन गर्ने निष्कर्षमा गाउँपालिका पुगेको हो। गाउँपालिकाको शिक्षा शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यका अनुसार धेरै लामो प्रयासपछि न्यून विद्यार्थी भएका कक्षा र विद्यालय समायोजन गर्न सफल […]

सिमकोट गाउँपालिकामा तेस्रो पक्षद्वारा सार्वजनिक सुनुवाइ

सिमकोट-  सिमकोट गाउँपालिकामा पहिलोपटक तेस्रो पक्षबाट सार्वजनिक सुनुवाइ भएको छ। आर्थिक पारदर्शिता कायम गर्न र भएका कामको सबैलाई जानकारी गराउन तेस्रो पक्षबाट सुनुवाइ गरिएको हो। सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राहीले टुक्रे योजनालाई प्राथमिकता दिएको गुनासो गरेका छन्। उनीहरूले ठोस र उपलब्धिमूलक योजनाभन्दा पनि व्यक्तिकेन्द्रित थोरै बजेटका साना योजनालाई गाउँपालिकाले प्राथमिकता दिएको आरोप समेत लगाएका छन्। कार्यक्रममा […]

हुम्लाको सिमकोट गाउँपालिकामा माओवादीका भण्डारी विजयी

हुम्लाको सिमकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका विजय भण्डारी दुई हजार आठ सय

अपरेटरले तलब नपाउँदा हुम्लाकाे सिमकोट गाउँपालिकामा विद्युत् सेवा बन्द

हुम्ला - विद्युतका अपरेटरले एक वर्षदेखि तलब नपाएको भन्दै छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ । सिमकोट गाउँपालिका–८ खोल्सी र नाम्खा गाउँपालिका–४ लामा खोल्सीमा रहेको छुइपुग जलविद्युत् आयोजना अस्ति बुधवारदेखि बन्द गरिएको छ । विद्युत् आयोजनाका अपरेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि तलब नपाएपछि विद्युत् सेवा बुधवारदेखि बन्द गरेका हुन् । गएकाे वर्ष माघदेखि विद्युत् सञ्चालन गर्दै आएको भए पनि आफूहरुले पाउने सेवा सुविधा र तलब नपाएपछि विद्युत् सेवा बन्द गर्न बाध्य भएको अपरेटर लामाले बताउनु...

नयाँ पत्रिका समाचार प्रभाव : छुट चामल अनियमितता गर्ने प्रमुख र सुब्बा निलम्बित

हुम्लाको सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामल घोटाला गर्ने कार्यालय प्रमुख र सुब्बा निलम्बित भएका छन्। निषेधाज्ञाका बेला खाद्यान्न बिक्रिमा सरकारले दिएको २० प्रतिशत सहुलियत चामल घोटाला...

सिमकोट गाउँपालिकाका करार कर्मचारीको तलब रोकियो

सिमकोट– सिमकोट गाउँपालिकामा कार्यरत करार कर्मचारीले तलब र जनप्रतिनिधिले सेवा–सुविधा नपाउने अवस्था आएको छ। राजस्व बाँडफाँडअन्तर्गत मन्त्रालयबाट आउने बजेट नआएपछि यो अवस्था आएको हो। स्वास्थ्यतर्फ, गाउँपालिकामा करारमा भर्ना भएका कर्मचारी र जनप्रतिनिधि ८० भन्दा बढी कर्मचारीले पारिश्रमिक र जनप्रतिनिधिले सेवा–सुविधा नपाउने अवस्था आएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए। असार अन्तिम हुन लाग्दा […]