संसदमा रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता

७ मंसिर, काठमाडौं । जनमत पार्टीले संसदमा रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले मंसिर गतेलाई रंगभेदविरुद्ध एकता दिवस मनाउन र रंगभेद नगर्ने राष्ट्रिय संकल्प लिन आवश्यक रहेको भन्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गरेका हुन् । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७९ मा संकल्प प्रस्ताव दर्ता गर्न सकिने […]

सम्बन्धित सामग्री

हदम्याद हटाउन प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता, कसरी अघि बढ्छ प्रकिया ?

काठमाडौं : बलात्कार सम्बन्धी मुद्दामा हदम्याद हटाउन प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसकी सांसद डिला संग्रौला प्रस्तावक रही हदम्याद हटाउन संकल्प प्रस्ताव दर्ता भएको हो। उक्त प्रस्तावमा कांग्रेसकै सांसद प्रमिला राई, रंगमती शाही र सुजाता परियार छन्। एक युवतीले आफूमाथि ८ वर्ष अघि बलात्कार भएको घटना सार्वजनिक गरेपछि…

जबर्जस्ती करणीसम्बन्धी उजुरीमा हदम्याद हटाउन संसदमा संकल्प प्रस्ताव दर्ता

जबर्जस्ती करणीसम्बन्धी उजुरीमा हदम्याद हटाउन आवश्यक कानुन संशोधनका लागि संघीय संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ उपदफा २ मा रहेको उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थामा पीडितले उजुरी गर्न नसक्नुको भरपर्दो र मनासिव कारण देखाई उजुर गर्न आएमा त्यस्तो उजुरी दर्ता गरी अनुसन्धान गर्न सक्ने गरी कानुन संशोधन गर्न संकल्प प्रस्ताव ल्याइएको हो ।प्रतिनिधिसभा सदस्यहरु डा. डिला संग्रौला पन्त, प्रमिला राई, सुजाता परियार र रंगमती शाहीले संकल्प प्रस्तावमा हस्ताक्ष

करणी मुद्दाको उजुरी गर्ने हदम्याद बढाउन संकल्प प्रस्ताव दर्ता

काठमाडौँ – करणी कसुरको उजुरी गर्ने हदम्याद बढाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ। चार जना सांसदहरुले संयुक्त रुपमा कानुन संशोधन हुनुपर्ने जिकिरसहित संकल्प प्रस्ताव प्रतिनिधिसभाको सचिवालयमा दर्ता गराएका हुन्। सांसदहरु डा. डिला संग्रौला पन्त, सुजाता परियार, प्रमिला राई र रंगमती शाहीले मुलुकी अपराध संहिताको दफा २२९ मा रहेको हदम्याद सम्बन्धी व्यवस्थालाई हटाउन […]

यौन हिंसामा उजुरीको हदम्याद हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

मुलुकमा यौन हिंसा बढिरहेको भन्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ । बाल यौन दुर्व्यवहारको कसुरमा सजायका लागि उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्था पूर्ण रूपमा हटाउन संसद्मा छलफल गर्नुपर्ने आवश्यक रहेको...

यौन दुव्यवहारको उजुरीको हदम्याद हटाउन संसदमा संकल्प प्रस्ताव दर्ता

काठमाडौं, १३ जेठ । यौन दुव्यवहारको उजुरीमा हदम्याद सम्बन्धि व्यवस्था हटाउन मागसहित राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ । सांसदहरु कमला पन्त, विमला राय पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, बिमला घिमिरे, मदनकुमारी शाह, शेखर कुमार सिंह, गंगा कुमारी बेलबासे र तुलप्रसाद विश्वकर्माले राष्ट्रिय सभामा उक्त प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावमा हदम्यादका कारण पीडितले […]

प्रदेश प्रहरी ऐन विधेयक प्रकरण : संघीय सरकारविरुद्ध संकल्प प्रस्ताव दर्ता

मधेश सरकारले संघीय सरकारको उदासिनताका कारण लामो समयदेखि प्रदेश प्रहरी गठन, सञ्चालन तथा भर्ना गर्ने अधिकार नपाउँदा सरकार सञ्चालनमा समस्या भएको भन्दै  प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गराउने भएको छ । मधेस सरकारले प्रदेश प्रहरी गठन, समायोजन सञ्चालन तथा भर्ना सम्बन्धी प्रक्रियालाई अगाडि बढ्न नदिएको भन्दै संकल्प प्रस्ताव दर्ताका लागि प्रदेशसभा सचिवालयमा पत्र पठाएको हो ।विगत तीन वर्षदेखि असंवैधानिक तथा गैर कानूनी तरिकाले संघीय सरकारले सो प्रक्रिया अवरुद्ध गरिरहेकोले प्रदेशसभामा बाध्य भएर  स

एमालेले अर्ली इलेक्शनको संकल्प प्रस्ताव दर्ता गरोस् : खिमलाल देवकोटा

राष्ट्रियसभा सांसद खिमलाल देवकोटाले एमालेले अर्ली इलेक्शनको संकल्प प्रस्ताव दर्ता गराए सत्ता गठबन्धन पनि तयार हुने बताएका छन् । बुधबार विहान सामाजिक सञ्चालनमार्फत उनले स्थानीय तहको चुनाव सँगसँगै प्रतिनिधि सभाको अर्ली इलेक्शनको संस्थागत  प्रस्ताव दर्ता गराउन एमालेलाई आग्रह गरे ।दुई तिहाइभन्दा बढी सार्वभौम सत्ता सम्पन्न जनताका प्रतिनिधिले जनताको जनादेशमा जाने निर्णय गरे अदालत पनि बाधक नहुने उनको भनाइ छ । 'अहिले स्थानीय तहको चुनाव पछि सार्ने प्रयासलाई रोक्न पनि नेकपा एमालेले अब दुईवटा मध्य

राष्ट्रियसभामा १५ बुँदे संकल्प प्रस्ताव दर्ता

सत्तारुढ गठबन्धनका सांसदहरूले १५ बुँदे संकल्प प्रस्ताव राष्ट्रिय सभामा दर्ता गरेका छन् । गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाको प्रस्तावक रहेर १५ बुँदे संकल्प प्रस्ताव बुधबार दर्ता गरिएको हो । प्रस्तावको समर्थकमा काँग्रेसका सांसद जितेन्द्रनारायण देव, माओवादी केन्द्रका रामनारायण बिडारी, नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर र जसपाकी प्रमिलाकुमारी रहेकी छन् ।