एमालेको संकल्प यात्रा झुलाघाटमा ओलीले उद्घाटन गर्ने

आज बसेको पार्टी केन्द्रीय कमिटी बैठकले संकल्प यात्राको कार्ययोजना पारितसमेत गरेको छ । मध्य पहाडी लोकमार्गमा एमालेको यो यात्रा हुनेछ । जसलाई संकल्प यात्रा नाम दिइएको छ ।

सम्बन्धित सामग्री

एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्रा : यस्तो छ १९ दिनको समय तालिका

मध्यपहाडी पुष्पलाल केन्द्रित अभियानलाई ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ भनिएको छ । अभियान उद्घाटन गर्दै ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना पूरा गर्ने बताए ।

बैतडीबाट सुरु हुँदै एमालेको संकल्प यात्रा ओलीले उद्घाटन गर्ने

बैतडी : नेकपा एमालेको  ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ यही मङ्सिर १४ गतेदेखि शुभारम्भ हुने भएको छ। यात्राको नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने कार्यक्रम रहेको  नेकपा एमाले बैतडीका जिल्ला कमिटी उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए।अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन  गरेर शुभारम्भ गर्ने कार्यक्रम छ। नेकपा एमाले बैतडीले जिल्लाको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्मको ‘समृद्ध