कोभिड-१९ फैलिने दरमा नेपाल विश्वमै दोस्रो स्थानमा पुग्यो, खतरनाक देखियो दोस्रो लहर

भारतको तुलनामा नेपालमा कोभिड–१९ को दोस्रो लहर बढी खतरनाक देखिएको छ । यहाँ भारतभन्दा बढी अनुपातमा कोभिड पोजिटिभ देखिएसँगै दैनिक मृत्युको संख्यासमेत तुलनात्मक रूपमा धेरै छ । एक साताअघि नेपालमा संक्रमण दर विश्वमै धेरै थियो । अहिले भने संक्रमण फैलिने दरमा भियतनामपछि नेपाल दोस्रो स्थानमा छ । हाल भियतनाममा संक्रमण फैलिने दर २.४ छ भने नेपालमा १.६ छ । अर्थात्, नेपालमा १० जना संक्रमितले १६ जनालाई रोग सार्छन् भने भियतनाममा १० संक्रमितले २४ जनालाई रोग सारिरहेका छन् । कोभिड सार्ने दरको हिसाबले भारत विश्वमा ३६ औं...

सम्बन्धित सामग्री

राजा ल्याउने खतरनाक षड्यन्त्र भइरहेको छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनकारीहरुले अझैपनि यो व्यवस्था असफल पारेर राजा ल्याउने षड्यन्त्र गरिरहेको बताएका छन् । आइतबार काठमाडौमा सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले आफुहरु कुनै हालतमा प्रतिगमन हुन दिने पक्षमा नरहेको बताए । ‘प्रतिगमन हुन दिन्नौँ । प्रतिगमनको पहिलो कुरा राजालाई ल्याउने खतरनाक षडयन्त्र चलिरहेको छ’, अध्यक्ष नेपालले भने, ‘तर यो किमार्थ सम्भव छैन ।’ उनले राजाको शासन आएपछि देश राम्रो हुन्छ भनेर कतिपयले भनिरहेको भन्दै

राजावादीसँग भेटेर ओलीले खतरनाक योजना बनाइरहेका छन् : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजावादी शक्तिहरूसँग भेटेर खतरनाक योजना बनाउने गरेको बताएका छन् । सोमबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले  एमालेका अध्यक्ष ओली राजावादी शक्तिहरूसँग मध्यरातमा अज्ञात ठाउँमा बसेर खतरनाक योजनाहरु बनाउने गरेको आरोप लगाएका हुन् ।उनले ओली विगतदेखि नै गणतन्त्रको पक्षमा नभएको पनि बताए । उनले तत्कालिन एमालेमा आफ्नो पक्षमा रहेका ‘दश भाइ

ओलीले राजावादी शक्तिहरूसँग भेटेर खतरनाक योजना बनाउँदैछन् : माधव नेपाल

सोमबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष ओली राजावादी शक्तिहरूसँग मध्यरातमा अज्ञात ठाउँमा बसेर खतरनाक योजनाहरू बनाउने गरेको आरोप लगाउनुभएको हो ।

बेलायतद्वारा अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धमा हेरफेर, नेपाल अझै रेड लिस्टमा

बेलायत सरकारले लगाउँदै आएको अन्तरराष्ट्रिय यात्रा प्रतिबन्ध ‘रेड लिस्ट’ लाई शुक्रबार पुनरावलोकन गरिएको छ । तर, नेपाल भने अझै बेलायतको यात्रा प्रतिबन्ध सम्बन्धि नियमको खतरनाक सूची अर्थात ’रेड लिस्ट’ मा नै रहेको छ  । बेलायत सरकारले सेप्टेम्बर २२ बिहानबाट लागू हुनेगरी  बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, इजिप्ट, टर्की, ओमान र केन्यालाई रेड लिस्टको सूचीबाट हटाउने भएको छ । दक्षिण एसियाका चारवटा मुलुक रेड लिस्टबाट  हट्दा पनि नेपाललाई भने बेलायत सरकारले अझै

एमसिसीमा राजनीतिक विश्लेषक श्रेष्ठले देखेका १२ खतरनाक शर्त

काठमाडौं : राजनीतिक विश्लेषक श्याम श्रेष्ठले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती भएको भन्दै खारेज गर्नुपर्नेमा जोड दिएका छन्। यो सम्झौता नेपाल चीनविरुद्ध प्रयोग हुने खतरनाक शर्त भएको पनि उल्लेख गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एमसीसीको विरोध हुनुका १२ वटा कारण लेख्दै श्रेष्ठले एमसीसी अमेरिकी सरकारको पुरा स्वामित्व रहेको र सन् २००४ मा गठन भएको पूर्ण सरकारी संस्थान भएको जनाएका छन्। उनले यसमा नेपालले सही गर्दा इण्डो प्यासिफिक स्ट्राटेजीनै नजन्मिएका बताएका छन्। हस

नेपाल बेलायतको खतरनाक सूचीबाट अझै हटेन

भारतमा फैलिएको डेल्टा भेरियन्ट (इन्डियन भेरियन्ट) का कारण बेलायतको यात्रा प्रतिवन्ध अन्तर्गतको खतरनाक सूची अर्थात ‘रेड लिष्ट’ मा परेको नेपाललाई बेलायत सरकारले अझै पनि कायमै राखेको छ । आगामी जुलाई ८ तारिख आइतबार बिहान ४ बजेबाट लागू हुने गरि बेलायतले रेड लिष्टको सूचीलाई परिमार्जन गर्दै भारत, कतार, बहराइन र युएई जस्ता मुलुकलाई यात्रा प्रतिबन्धको रेड लिष्टबाट हटाएर  एम्बर लिष्टमा राखे पनि नेपाललाई भने यथावत नै राखेको हो ।‘रेड लिष्ट’ को सूचीमा परेका यात्रुले बेलायत आउँदा

कोरोनाको नयाँ भेरिएन्ट कति खतरनाक ?

नेपाल र भारतमा फैलिएको डेल्टा भेरिएन्टको कोरोनाभाइरस उत्परिवर्तन अर्थात् म्युटेसन भएर डेल्टा प्लस भेरिएन्ट बनेको छ । एवाई.१ पनि भनेर चिनिने भाइरस सजिलै फैलिन्छ, फोक्सोको कोशिकामा सजिलै टाँसिन्छ र मोनोक्लोनल एन्टीबडी थेरापी जस्तो प्रभावकारी उपचारलाई पनि यसले प्रतिकार गर्छ ।  भारतको स्वास्थ्य मन्त्रालयका अनुसार, डेल्टा प्लस भेरिएन्ट भारतमा पहिलोपटक गत अप्रिल महिनामा फेला परेको थियो । महाराष्ट्र, केरल र मध्य प्रदेशका ६ जिल्लाबाट संकलित २२ वटा नमूनामा यो भेरिएन्ट भेटिएको हो ।  यही भेरिएन्ट नेपाल लगायत अन्य नौ देशमा ...

संक्रमण फैलिने दरमा नेपाल विश्वमै दोस्रो

भारतको तुलनामा नेपालमा कोभिड–१९ को लहर बढी खतरनाक देखिएको छ । यहाँ भारतभन्दा बढी अनुपातमा कोभिड पोजिटिभ देखिएसँगै दैनिक मृत्युको संख्यासमेत तुलनात्मक रूपमा धेरै छ । एक साताअघि नेपालमा संक्रमण दर विश्वमै धेरै थियो । अहिले भने संक्रमण फैलिने दरमा भियतनामपछि नेपाल दोस्रो स्थानमा छ । हाल भियतनाममा संक्रमण फैलिने दर २.४ छ भने नेपालमा १.६ छ । अर्थात्, नेपालमा १० जना संक्रमितले १६ जनालाई रोग सार्छन् भने भियतनाममा १० संक्रमितले २४ जनालाई रोग सारिरहेका छन् । कोभिड सार्ने दरको हिसाबले भारत विश्वमा ३६ औं स्थानम...

सीएनएन भन्छ– भारतमा भन्दा खतरनाक संक्रमण नेपालमा फैलिन सक्छ

नेपालमा कोभिडका केसहरू ह्वात्तै बढिरहेको, अस्पतालहरू भरिभराउ भइरहेको र देशका प्रधानमन्त्रीले अन्य मुलुकबाट सहायता मागिरहेको भनी सीएनएन लेखेको छ ।  नेपालमा एक लाख मानिसमा कोभिडको दिनहुँ २० वटा केस आइरहेको छ । भारतमा दुई हप्ताअघि यस्तै स्थिति थियो ।  ‘कोभिडको अहिलेको लहरलाई रोक्न नसक्ने हो भने भारतमा अहिले जे भइरहेको छ, नेपालमा पनि त्यही स्थिति आउनेछ,’ नेपाल रेडक्रसका अध्यक्ष डा नेत्रप्रसाद तिम्सिनाले बताए ।  भाइरस तीव्र गतिमा फैलिरहँदा नेपालमा भारतको जस्तै वा त्यसभन्दा पनि खतरनाक स...

नेपाल ‘ग्रिन जोन’ मा नपुगेसम्म कोरियाले नेपाली कामदार नलाने

काठमाडौं। नेपाल कोरोना भाइरस संक्रमण सूचकको ‘ग्रीन जोन’ मा नपरेसम्म दक्षिण कोरियाले इपीएस प्रणाली अन्तर्गत नेपालबाट कामदार नलाने भएको छ। “२०२१ मार्चसम्म कोरियाले नेपाललाई रेड जोनमा राखेको थियो। अप्रिल १ बाट ‘एलो जोन’मा राखेको छ। नेपाल ग्रिनमा जोनमा रहेपछि मात्र कोरियाले नेपाली कामदार लैजाने जनाएको छ”, वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले बताए। रेड जोनमा पर्ने खतरनाक,...