संक्रमण फैलिने दरमा नेपाल विश्वमै दोस्रो

भारतको तुलनामा नेपालमा कोभिड–१९ को लहर बढी खतरनाक देखिएको छ । यहाँ भारतभन्दा बढी अनुपातमा कोभिड पोजिटिभ देखिएसँगै दैनिक मृत्युको संख्यासमेत तुलनात्मक रूपमा धेरै छ । एक साताअघि नेपालमा संक्रमण दर विश्वमै धेरै थियो । अहिले भने संक्रमण फैलिने दरमा भियतनामपछि नेपाल दोस्रो स्थानमा छ । हाल भियतनाममा संक्रमण फैलिने दर २.४ छ भने नेपालमा १.६ छ । अर्थात्, नेपालमा १० जना संक्रमितले १६ जनालाई रोग सार्छन् भने भियतनाममा १० संक्रमितले २४ जनालाई रोग सारिरहेका छन् । कोभिड सार्ने दरको हिसाबले भारत विश्वमा ३६ औं स्थानम...

सम्बन्धित सामग्री

आइतबारसम्म देशभर मनसुन फैलिने

काठमाडौँ - आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा...

डा पुनसँग भिडियो वार्ताः मंकीपक्स भाइरस नेपाल भित्रिने जोखिम कति?

मंकीपक्स नेपालमा रहेका बाँदरहरुबाट सर्न सक्छ? मंकीपक्स भाइरस कस्तो प्रकारको भाइरस हो? यो नेपालमा भित्रिने वा फैलिने जोखिम कस्तो छ? मंकीपक्सको कारण, लक्षण तथा उपचारबारे हामीले डा पुनसँग कुराकानी गरेका छौं।

१० गुणा बढी फैलिने ‘एक्स ई’ भाइरसबाट नेपाल कति जोखिममा ?

छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘एक्स ई’ देखियो । एक्स ई भेरियन्ट १० गुणा बढी फैलिने विज्ञहरूको दाबी छ । ‘यो भेरियन्ट छिटो फैलिने क्षमताको छ । १० गुणा बढी फैलिने देखिन्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्

नेपाल-भारत सीमा कोरोना संक्रमणको उच्च जोखिममा, समुदायस्तरमै संक्रमण फैलिने आशंका

भारतसँग सीमा जोडिएको उत्तर प्रदेश विधानसभा चुनावी सेरोफेरोका बाछिट्टा र कोभिड-१९ र नयाँ भेरियन्ट ओमिक्रोनले नेपालमा पनि प्रभाव पार्न सक्ने बढी सम्भावना छ । केही हप्ता पहिले भारतको इलाहवाद हाईकोर्टले फेब्रुअरीदेखि सुरु हुने विधानसभा चुनाव रोक्ने खालको आशय प्रकट गरेको थियो । भारतीय संविधानको अनुच्छेद ३२४ को प्रवाधानअनुसार त्यहाँको चुनाव आयोगले ६ महिनासम्म चुनाव स्थगन […] The post नेपाल-भारत सीमा कोरोना संक्रमणको उच्च जोखिममा, समुदायस्तरमै संक्रमण फैलिने आशंका appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल-भारत सीमा कोरोना संक्रमणको उच्च जोखिममा, समुदायस्तरमै संक्रमण फैलिने आशंका

काठमाडौँ– भारतसँग सीमा जोडिएको उत्तर प्रदेश विधानसभा चुनावी सेरोफेरोका बाछिट्टा र कोभिड-१९ र नयाँ भेरियन्ट ओमिक्रोनले नेपालमा पनि प्रभाव पार्न सक्ने बढी सम्भावना छ । केही हप्ता पहिले भारतको इलाहवाद हाईकोर्टले फेब्रुअरीदेखि सुरु हुने विधानसभा चुनाव रोक्ने खालको आशय प्रकट गरेको थियो । भारतीय संविधानको अनुच्छेद ३२४ को प्रवाधानअनुसार त्यहाँको चुनाव आयोगले ६ महिनासम्म चुनाव […]

पूर्वी नाकामा छैन सतर्कता, काेराेना भित्रिने जोखिम बढ्दो

झापा : भारतको बंगाल तथा विहार राज्यसँग जोडिएको भद्रपुर सीमा नाकाबाट कोरोना भाइरसको तेस्रो लहर फैलिने जोखिम बढेको छ।भद्रपुर– ५ स्थित मेची पुलमा हेल्थ डेस्क स्थापना नहुँदा स्वदेश फर्किनेबाट तेस्रो लहर फैलिने जोखिम बढेको हो। सीमा नाकामा तैनाथ सशस्त्र र नेपाल प्रहरीले नाकाबाट आउजाउ गर्ने सर्वसाधारणलाई पिसिआर रिपोर्ट र डबल डोज खोप कार्डको आधारमा प्रवेश गर्न दिइरहेको छ।भद्रपुर नगरपालिकाले सीमा नाकामा स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य उपकरणसहितको स्वास्थ्यकर्मी परिचालन नगर्दा जोखिम बढेको स्वयं स

धार्मिक स्थलबाट कोरोना फैलिने डर अधिक

काठमाडौं उपत्यकाभित्रका मठमन्दिरहरु कोरोना संक्रमित उत्पादन हुने कारखाना बनेका छन् । पशुपतिनाथ मन्दिरमा छिमेकी मुलुकबाट दर्शन गर्न आउने भक्तजनको संख्या उल्लेखीय छ । दिनहुँ हजारौंको संख्यामा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न भक्तजनहरु आउने गरेका छन् । बाहिरी मुलुकबाट नेपाल घुम्न आउनेको कोभिड परीक्षण गरिएको छैन । कति विमानमार्फत आएका छन् त कति नाकाबाट सीधै । विमानस्थलहरुमा […]

नेपाल भित्रियो मनसुन, एक–दुई दिनमा देशभर फैलिने

२८ जेठ, काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । औसत मिति जुन १३ अर्थात् जेठ ३० गतेभन्दा दुई दिन अगाडि नै मनसुनको आगमन भएको हो । गत वर्ष जुन १२ मा भित्रिएको मनसुन अक्टुबर १२ मा बाहिरिएको थियो । शुक्रबार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन प्रदेश १, प्रदेश २ र बागमती प्रदेशसम्म फैलिएको […]