काठमाडौं। नेपाल कोरोना भाइरस संक्रमण सूचकको ‘ग्रीन जोन’ मा नपरेसम्म दक्षिण कोरियाले इपीएस प्रणाली अन्तर्गत नेपालबाट कामदार नलाने भएको छ। “२०२१ मार्चसम्म कोरियाले नेपाललाई रेड जोनमा राखेको थियो। अप्रिल १ बाट ‘एलो जोन’मा राखेको छ। नेपाल ग्रिनमा जोनमा रहेपछि मात्र कोरियाले नेपाली कामदार लैजाने जनाएको छ”, वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले बताए। रेड जोनमा पर्ने खतरनाक,...