पाकिस्तानमा बाढीको कहर : हालसम्म ३८० बालबालिकासहित ११ सयको मृत्यु

पाकिस्तानमा अविरल वर्षाका कारण देशको एक तिहाइ भूभाग डुबानमा परेको छ । वर्षाको कारण ३८० बालबालिकासहित ११ सय जनाको मृत्यु भएको छ । यसलाई ‘अभूतपूर्व जलवायु प्रकोप’ को रूपमा वर्णन गर्दै, संयुक्त राष्ट्रले मंगलबार अन्य देशहरूलाई पाकिस्तानलाई सहयोग गर्न अपील गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार पाकिस्तानी सेनाले बाढीमा फसेका मानिसहरूलाई हेलिकप्टरबाट सुरक्षित स्थानमा पुर्याएको […]

सम्बन्धित सामग्री

यमुनाको जलस्तर बढ्दा डुबिरहेको छ दिल्ली

भारतको राजधानी नयाँ दिल्लीमा बाढीको कहर जारी छ। चार दिनयता भारी वर्षासँगै आएको बाढीले दिल्लीका धेरै क्षेत्र डुबानमा परेका छन्। अहिले पनि धेरै क्षेत्रमा पानी परिरहेको छ। यमुना नदीको जलस्तर बढ्दै गइरहेको छ। हजारौं घरहरु डुबानमा पर्दा खेतीयोग्य जमिनहरुमा पनि क्षति पुगेको छ। सडकमा पार्क गरि राखिएका गाडीहरु तैरिरहेका तस्विर…

पाकिस्तानमा बाढीको कहर : बन्यो १०० किलोमिटर लामो ताल

बाढीका कारण अस्तव्यस्त बनेको पाकिस्तानको सिन्ध प्रान्तमा १०० किलोमिटर लामो ताल बनेको छ। बाढीका कारण पाकिस्तानको ३३ प्रतिशत भाग अहिले डुबानमा छ। मध्य जुन महिनाबाट सुरु भएको बाढीको कहरका कारण पाकिस्तानमा हालसम्म १ हजार १६२ जनाको मृत्यु भइसकेको छ। यस्तै, ३ करोड ३० लाख भन्दा बढी मानिस प्रभावित हुँदा ३…

बाढीको कहर : धानखेत बन्यो बगर

एक सातादेखि अविरल परेको वर्षाका कारण आएको बाढीले जिल्लाको पश्चिम खत्याड गाउँपालिका–८ का सयाैँ राेपनी धानखेत बगरमा परिणत भएका छन् ।  अत्याधिक वर्षाका कारण रारा तालबाट निस्किने खत्याड खोला र...

बाढीको कहर : विराटनगरमा तीन दिन विद्यालय बन्द गर्ने निर्णय

बाढीबाट विस्थापितलाई राख्ने ठाउँ नहुँदा विराटनगरका विद्यालय तीन दिन बन्द गर्ने महानगरपालिकाले निर्णय गरेको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विस्थापितहरुलाई राख्ने ठाउँको अभाव भएको कारण आकस्मिक बैठक बसेर यस्तो निर्णय गरेको जानकारी दिए ।‘बाढीले धेरै मानिस विस्थापित हुनुभएको छ, उहाँहरुलाई अहिले कहाँ राख्ने भन्ने विषयमा ठाउँको अभाव भयो,’ कोइरालाले भने, ‘त्यसो हुँदा हामीले विद्यालयमा राख्नका लागि तीन दिन विदा दिने निर्णय गर्यौं ।’ महानगर प्रमुख नागेश कोइ

भारतको असममा बाढीको कहर (तस्बिरमा)

असम पछिल्लो एक हप्तादेखि बाढीको भयावह त्रासदीमा समाहित भएको छ । लाखौँ जनसंख्याले विध्वंशको सामना गरिरहेका छ । यहाँको बाढीको भयावहता बीबीसी हिन्दीले तस्बिरमा बताएको छ ।

काठमाडौंमा बाढीको कहर (फोटोफिचर)

काठमाडौं । गएराति परेको अविरल वर्षाका कारणका केही क्षेत्र डुवानमा परेको छ । बल्खु स्थित तरकारी बजार बिहान पुरै डुबेको थियो भने नदी किनारका अन्य ठाउमा समेत घरभित्रै पानी पसेको थियो । केही तस्विरहरु । The post काठमाडौंमा बाढीको कहर (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नवलपरासीमा बाढीको कहर : मध्यरातमा चौतर्फी हारगुहार

मध्यराती एक्कासी आएको बाढीले पश्चिम नवलपरासीको जनजीवन प्रभावित भएको छ।  बाढीका कारण जिल्लाका सबैजसो पालिकाहरु डुबानमा परेका छन् । सबैभन्दा बढी सदरमुकाम परासी प्रभावित बन्यो। मिठो निन्द्रामा रहेका स्थानीय मध्यराती  एक्कासी...

बाढीको कहर : घर छोडेर सडकमा

भजनी नगरपालिका–५, पुलियापुरका हर्क कामी नाबालक छ छोराछोरी र श्रीमतीसहित हुलाकी सडक छेउमा बस्न थालेको नौ दिन बितेको छ। गत ५ साउनमा कान्द्रा नदीमा आएको बाढीले घर डुवानमा परेपछि उनको...

बाढीको कहर : विद्यालय जोगाउन  जोगाउन तटबन्ध निर्माण

मनाङको सदरमुकाम चामेमा रहेको लोकप्रीय माविलाई बाढीबाट जोगाउन तटबन्ध निर्माण  गरिएको छ । नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीय  बिहीबार बिहानदेखि तटबन्ध निर्माणमा जुटेको  सशस्त्र प्रहरी बल नम्बर ३२...