बाढी/पहिरोले पाकिस्तानकाे अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा धेरैको क्षति

पाकिस्तानले यस वर्षको विनाशकारी बाढी/पहिरोका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा धेरैको नोक्सानी ब्यहोरेको छ । यो क्षति देशको कुल ग्रार्हस्थ्य उत्पादनको १० प्रतिशत रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालले बताउनुभएको छ । पाकिस्तान जलवायु परिवर्तनको खराब अवस्था सामना गर्ने सबैभन्दा कमजोर देश समेत रहेको छ । पाकिस्तानले जलवायु परिवर्तनको चुनौती र बाढी/पहिरोबाट उत्पन्न समस्यालाई समाधान खोज्न अन्तर्राष्ट्रिय समुदाय र परोपकारी संस्थालाई सहयोगलाई निरन्तरता दिन आग्रह समेत गरेको छ । विभिन्न निकाय तथा ...

सम्बन्धित सामग्री

बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति

इस्लामावाद- पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताएका छन् । एआरवाई न्युजले जनाएअनुसार पाकिस्तानी प्रधानमन्त्रीले आर्थिक विधेयक २०२३/२४ को स्वीकृतिका लागि बोलाइएको बैठकलाई सम्बोधन गर्दै यसबारे जनाकारी गराएका हुन् । प्रधानमन्त्रीले अर्थतन्त्रमा देखिएको समस्या पुरानै भएको बताउँदै आफू सत्तामा आएपछि चीनले पाकिस्तानलाई आर्थिक समस्या समाधान गर्न […]

बाढीका कारण पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति

काठमाडौँ - पाकिस्तानले यस वर्षको विनाशकारी बाढीका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी बेहोरेको छ । उक्त क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत  रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालले  सोमबार उल्लेख गरेका छन् । ूपाकिस्तान जलवायु परिवर्तनको सामना गर्ने सबैभन्दा कम...

बाढीका कारण पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति

काठमाडौँ - पाकिस्तानले यस वर्षको विनाशकारी बाढीका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी बेहोरेको छ । उक्त क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत  रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालले  सोमबार उल्लेख गरेका छन् । ूपाकिस्तान जलवायु परिवर्तनको सामना गर्ने सबैभन्दा कम...

बाढीका कारण पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति

पाकिस्तानले यस वर्षको विनाशकारी बाढीका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी बेहोरेको छ । उक्त क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत  रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालले  सोमबार उल्लेख गरेका छन् ।‘पाकिस्तान जलवायु परिवर्तनको सामना गर्ने सबैभन्दा कमजोर देश हो। बाढीबाट हुने क्षति र नोक्सानी पाकिस्तानको अर्थतन्त्रमा ठूलो बोझ  बन्ने गरेको  मन्त्रीले यहाँ आयोजित राष्ट्रिय बाढी प्रतिक्रिया केन्द्रको कार्यक्रमलाई सम्बोध

बाढीका कारण पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति

पाकिस्तानले यस वर्षको विनाशकारी बाढीका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी बेहोरेको छ । उक्त क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालले सोमबार उल्लेख गरेका छन् । पाकिस्तान जलवायु परिवर्तनको सामना गर्ने सबैभन्दा कमजोर देश हो। बाढीबाट हुने क्षति र नोक्सानी पाकिस्तानको अर्थतन्त्रमा […]

धानबालीमा अर्बौंको क्षति पुग्दा खाद्यसुरक्षा र बेरोजगारी बढ्ने चिन्ता

गत आर्थिक वर्ष २०७७/०७८ सालमा ५० अर्ब बढी बराबरको धान चामल आयात भएको भन्सार विभागको तथ्याङ्क छ । थाहा छैन, अर्को वर्ष आयातमुखी अर्थतन्त्रमा यो बोझको चुनौती कसरी झेल्नुपर्ने हो ?

एक दिनको बन्दले अर्थतन्त्रमा कति क्षति पुग्छ ?

राजनीतिक अस्थिरताका कारण अहिले सडक तातेको छ । नेकपामा गुटगत राजनीति हाबी भएपछि बिहीबार नेकपाकै माधव–प्रचण्ड पक्षले आमहड्ताल गरेको छ । कोरोनाले थिलथिलो बनेको अर्थतन्त्रमा अब राजनीति अस्थिरताले गाँज्ने सङ्केत देखिएको छ ।तथ्यांक विभागलाई आधार मान्ने हो भने नेपालको औपचारिक अर्थतन्त्रको आकार ३७ खर्ब ६८ अर्ब रुपैयाँ छ...

एडिबीको प्रक्षेपण : कोरोनाले नेपाली अर्थतन्त्रमा चार अर्बसम्म क्षति हुन सक्छ

चीनबाट फैलिएर विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालको अर्थतन्त्रमा चार अर्ब रुपैयाँसम्म