बाढीका कारण पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति

पाकिस्तानले यस वर्षको विनाशकारी बाढीका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी बेहोरेको छ । उक्त क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालले सोमबार उल्लेख गरेका छन् । पाकिस्तान जलवायु परिवर्तनको सामना गर्ने सबैभन्दा कमजोर देश हो। बाढीबाट हुने क्षति र नोक्सानी पाकिस्तानको अर्थतन्त्रमा […]

सम्बन्धित सामग्री

दक्षिण अफ्रिकाको वेस्टर्न केपमा बाढीका कारण २ जनाको मृत्यु

दक्षिण अफ्रिकाको पश्चिमी केप प्रान्तमा भर्खरै आएको बाढीका कारण दुई जनाको मृत्यु भएको छ। बाढिबाट स्थानीय कृषिमा एक अर्ब र्यान्ड (लगभग ५४.५ मिलियन अमेरिकी डलर) क्षति पुग्न सक्ने आँकलन गरिएको छ।स्थानीय  सञ्चार माध्यमका  अनुसार पश्चिमी केप सरकारले प्रारम्भिक बाढी क्षतिको आँकलन गर्दै प्रान्तको कृषि क्षेत्रको लागि ७५० मिलियन र  १ बिलियन रेन्डको बीचमा हुने अनुमान गरेको छ।  यद्यपि प्रान्तीय सरकारका प्रमुख वेस्टर्न केपका प्रिमियर एलन विन्डेले हालै आएको बाढीबाट भएको क्षतिको विवरण संकलन

बाढीका कारण पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति

पाकिस्तानले यस वर्षको विनाशकारी बाढीका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी बेहोरेको छ । उक्त क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत  रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालले  सोमबार उल्लेख गरेका छन् ।‘पाकिस्तान जलवायु परिवर्तनको सामना गर्ने सबैभन्दा कमजोर देश हो। बाढीबाट हुने क्षति र नोक्सानी पाकिस्तानको अर्थतन्त्रमा ठूलो बोझ  बन्ने गरेको  मन्त्रीले यहाँ आयोजित राष्ट्रिय बाढी प्रतिक्रिया केन्द्रको कार्यक्रमलाई सम्बोध

एडीबीद्वारा पाकिस्तानका लागि १ अर्ब ५० करोड अमेरिकी डलर ऋण स्वीकृत

एसियाली विकास बैंक (एडीबी)ले पाकिस्तानका लागि एक अर्ब ५० करोड अमेरिकी डलरको ऋण सहयोग स्वीकृत गरेको छ । पछिल्लो पटक बाढीपहिरोबाट विनाश भएको पाकिस्तानमा खाद्य तथा सामाजिक सुरक्षा, पुनर्निर्माण र रोजगारीका लागि एडीबीले एक अर्ब ५० करोड अमेरिकी डलर बराबरको ऋण स्वीकृत गरेको हो । पाकिस्तानमा बाढीका कारण मात्रै तीन करोड ३० लाखभन्दा धेरै मानिस प्रभावित बनेका छन् । पूर्वाधार तथा कृषिमा व्यापक क्षति पुगेकाे छ । विपद्पछिको पुनर्निर्माण र जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतिकार्य प्याकेजको एक हिस्साका रूपमा यो ऋण उप...

बाढी प्रभावित पाकिस्तानलाई विश्व बैंकले ३२३ अर्ब डलर सहयोग गर्ने

पाकिस्तानमा आएको विनाशकारी बाढीका कारण धेरै जनधनको क्षति भएको छ । यस भीषण बाढीका कारण पाकिस्तानले विश्वभरका देशहरूसँग आर्थिक सहयोगको लागि अनुरोध गरेको छ । यसैबीच, विश्व बैंकले पाकिस्तानमा विनाशकारी बाढीलाई ध्यानमा राख्दै ३२३ अर्ब डलर सहायता प्रदान गर्नेछ। पाकिस्तानको सिन्ध प्रान्तमा आएको बाढीबाट नराम्ररी प्रभावित किसानलाई विश्व बैंकले ३२३ अर्ब डलर सहयोग गर्ने जानकारी […]

पाकिस्तानमा बाढीले १८ अर्ब डलर बराबरको क्षति

पाकिस्तानमा अभूतपूर्व बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको नोक्सानी भएको छ सरकारले जनाएको छ । यसअघि बाढीबाट साढे १२ अर्ब डलर मूल्य बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो ।बाढीपछि कृषिको उत्पादनमा गम्भीर असर गरेको छ । बाढीले ८ दशमलब २५ मिलियन एकडमा लगाइएको बाली नष्ट गरेको छ ।  बाढीले कपास, धान र साना बालीलाई नराम्ररी क्षति पुगेको छ भने पानीको उचित व्यवस्थापन नहुँदा गहुँ उत्पादनमा गम्भीर समस्या आउन सक्ने अनुमान गरिएको छ ।पाकिस्तानमा वर्षापछिको बाढीले बाढीले एक तिहाई भूभाग जलमग्न छ । यो

पाकिस्तानमा बाढीले १८ अर्ब डलर बराबरको क्षति

इस्लामाबाद- पाकिस्तानमा अभूतपूर्व बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको नोक्शानी भएको छ सरकारले जनाएको छ। यसबअघि बाढीबाट साढे १२ अर्ब डलर मूल्य बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो। बाढीपछि कृषिको उत्पादनमा गम्भीर असर गरेको छ। बाढीले ८ दशमबल २५ मिलियन एकडमा लगाइएको बाली नष्ट गरेको छ। बाढीले कपास, धान र साना बालीलाई नराम्ररी […]

पाकिस्तानमा विनाशकारी बाढीको कहर : २० अर्ब अमेरिकी डलरको आर्थिक क्षति

पाकिस्तान अहिले विनाशकारी बाढीसँग जुधिरहेको छ । पछिल्लो जानकारीले पाकिस्तानमा अचानक आएको बाढीका कारण १५ अर्ब अमेरिकी डलरदेखि २० अर्ब अमेरिकी डलरसम्मको आर्थिक नोक्सानी हुन सक्ने खुलासा गरेको छ । बाढीका कारण यो आर्थिक नोक्सानीले १.२ लाख जनतालाई गरिबीको रेखामुनि धकेल्ने सरकारको डर छ । पाकिस्तानलाई यो क्षतिको सामना गर्न तुरुन्तै ठूलो अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ। […]

कञ्चनपुरमा रु एक अर्बभन्दा बढीको बालीनालीमा क्षति

कञ्चनपुर । गत असोजको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले कञ्चनपुरमा रु एक अर्बभन्दा बढीको बालीनालीमा क्षति पुर्‍याएको छ । बाढीका कारण रु एक अर्ब १२ करोड १४ लाख ७० हजार मूल्य बराबरको बालीनालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । केन्द्रका अनुसार ६७ हजार ७८० हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमध्ये बाढीका […]

मेलम्ची आयोजनामा झण्डै दुई अर्बको क्षति

११ साउन, काठमाडौं । बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब दुई अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार प्रारम्भिक रुपमा गरिएको अनुमानअनुसार एक अर्ब ८८ करोडको क्षति भएको देखिएको हो । आयोजनाले चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले हालसालै बनाइसकेको स्थायी बाँधमा सामान्य मात्रै क्षति पुगको […]