लाहोर – पाकिस्तानको लाहोरमा खानेपानीको संकट सिर्जना भएको छ। भूमिगत पानीको स्तरमा लगातार गिरावट आएसँगै सफा पिउने पानीको अभावको निम्तिएको जनाइएको छ। विशेष गरी, भूमिगत पानीको स्तर घट्दा पानीमा आर्सेनिकको मात्रा बढ्ने र यो पानी पिउन योग्य नहुने जनाइएको छ। विगत ४० वर्षदेखि यो स्तर घट्दै गएको र अहिले डरलाग्दो तहमा पुगेको पाकिस्तानी जलवायु विज्ञहरुले […]