दक्षिण कोरियाली निर्यात दरमा जुलाईमा पुनः सुधार

कोभिड–१९ महामारीका कारण विश्वभर कमजोर बनेको अर्थतन्त्रका कारण प्रभावित बनेको दक्षिण कोरियाली निर्यात दरमा जुलाईमा पुनः सुधार देखिएको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । खोपका कारण कोभिड–१९ सङ्क्रमण दरमा कमी आएपछि वस्तुका लागि विश्वव्यापी मागमा पनि सुधार देखिएको छ ।दक्षिण कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयका अनुसार कोरियाको समग्र सामानको निर्यात दरमा वृद्धि भई अघिल्लो वर्षभन्दा २९.६ प्रतिशतले बढेर जुलाईमा ५५.४४ अरब अमेरिकी डलर कायम भएको छ । सन् १९५६ मा तथ्याङ्क सङ्कलन

सम्बन्धित सामग्री

नेपालको चिउरा ११ देशमा, पछिल्लो आठ महिनामा १३ करोडभन्दा बढीको निर्यात

काठमाडौं, १ वैशाख। चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना (साउन–फागुन) मा नेपालले १३ करोड ११ लाख १५ हजार रुपैयाँको चिउरा निर्यात गरेको छ। भन्सार विभागका अनुसार सो अवधिमा नेपालले ३ लाख ३७ हजार १९० केजी चिउरा विभिन्न देशमा पठाएको छ। अष्ट्रेलिया, बेल्जियम, क्यानडा,हङकङ, भारत,इटाली, जापान, दक्षिण कोरिया, मलेसिया, बेलायत र अमेरिका गरी ११देशमा नेपालले चिउरा निर्यात गरेको छ।

दुई महिनामा नेपालले ५ मुलुकलाई बेच्योे ४८ हजार किलो अचार

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा नेपालले पाँच मुलुकलाई ४८ हजार किलोभन्दा धेरै तयारी अचार बिक्री गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार घरेलु उद्योगमा बनेको विभिन्न प्रकारका अचार अष्ट्रेलिया, इटाली, दक्षिण कोरिया र अमेरिका निर्यात भएको हो । नेपालबाट मुला, मासु, टिम्मुर, मिक्स भेजिटेबल लागयतका परिकारबाट बनाइएको अचार धेरै बिक्री हुने गरेको […]

नेपालबाट साढे २ करोडको अचार निर्यात

नेपालबाट चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा साढे २ करोड रुपैयाँ बराबरको अचार निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २ करोड ४९ लाख ७० हजार रुपैयाँ बराबरको अचार निर्यात भएको हो ।विभागका अनुसार यस अवधिमा ४६ हजार २५ किलोग्राम अचार निर्यात भएको छ । विश्वका ४ वटा देशले नेपालमा उत्पादित अचार आयात गर्ने गरेका छन् । जसमा अष्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया र इटाली रहेका छन् ।अमेरिकामा सबैभन्दा धेरै १ करोड ३८ लाख रुपैयाँ बराबरको अचार निर्यात भएको छ । यस्तै, इटालीमा ८७ लाख ३९

नेपालबाट साढे १२ करोडको यार्सागुम्बा निर्यात

नेपालबाट चालू आर्थिक वर्षमा साढे १२ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकअनुसार चालू वर्षमा १२ करोड ४७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको हो ।यस अवधिमा नेपालबाट २०३ किलोग्राम यार्सागुम्बा निर्यात भएको तथ्यांकमा उल्लेख छ । नेपालबाट विश्वका ७ वटा देशमा यार्सागुम्बा निर्यात भएको भन्सार विभागले जनाएको छ । कम्बोडिया, हङकङ, दक्षिण कोरिया, सिंगापुर, बेलायत, अमेरिका र भियतनामले नेपालसँग यार्सागुम्बा किन्ने गरेका छन् ।यीमध्ये कम्

नेपालबाट ८ करोडको अगरबत्ती निर्यात

नेपालबाट गत आर्थिक वर्षमा ८ करोड ९३ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को तथ्याङ्कअनुसार नेपालबाट उक्त मूल्य बराबरको १६ लाख ३५ हजार किलोग्राम अगरबत्ती निर्यात भएको हो ।नेपालबाट विश्वका ५० वटा देशमा अगरबत्ती निर्यात हुने गरेको पाइएको छ । जसमध्ये, अष्ट्रेलिया, अष्ट्रिया, भुटान, भारत, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, टर्की, अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स, युरोपियन मुलुक लगायतमा समेत निर्यात हुने गरेको छ ।अमेरिकामा २ करोड ४० ला

नेपालबाट १ करोड ३२ लाखको ‘कपाल’ निर्यात

म्यानमारले लैजान्छ खेर जाने कपालचालू आर्थिक वर्ष २०७८÷७९ को ११ महिनाको अवधिमा नेपालबाट एक करोड रुपैयाँ बढीको कपाल निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन–जेठ अवधिमा नेपालबाट १ करोड ३२ लाख रुपैयाँको मानव कपाल निर्यात भएको हो । सैलुनमा गएर काटेको कपाल सञ्चालकले जम्मा गरेर बेच्ने गरेका छन् । जुन कपाल निर्यातकर्ताले विभिन्न मुलुकमा निर्यात गर्छन् । यस अवधिमा नेपालबाट ११ हजार ८७० किलोग्राम कपाल निर्यात भएको तथ्यांकले देखाउँछ ।नेपालबाट बंगलादेश, दक्षिण कोरिया र बंगला

भातमा आकर्षण : ११ महिनामा साढे ४५ अर्बको धान–चामल आयात

२०३६ सालसम्म पनि नेपालको चामल निर्यात भएर सार्क मुलुकमा मात्रै हैन, दक्षिण कोरिया, चीन, मलेसियादेखि अमेरिकी बजारसम्म पुग्थ्यो । तर, अन्य खाद्यान्नको साटो भात खाने संस्कार बढ्दै गएपछि नेपालले अहिले वर्षमा करिब आधा खर्बको धान चामल र यसको बिउ आयात गर्ने अवस्थामा आइपुगेको छ ।

९ महिनामा ११ करोड ६३ लाखको चिउरा निर्यात

चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा नेपालबाट ११ करोड ६३ लाख रुपैयाँ बराबरको चिउरा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैतसम्ममा उक्त मूल्य बराबरको ३ लाख ६० हजार किलोग्राम चिउरा निर्यात भएको हो ।नेपालबाट १० वटा मुलुकमा चिउरा निर्यात हुँदै आएको छ । चालू वर्षको ९ महिने अवधिमा जापान, अष्ट्रेलिया, बेल्जियम, हङकङ, भारत, इटाली, दक्षिण कोरिया, बेलायत र अमेरिकामा चिउरा निर्यात भएको हो ।जसमध्ये अमेरिकामा ७ करोड २ लाख रुपैयाँको र अष्ट्रेलियामा १ करोड ६३ लाख रुपैयाँको च

हेटौंडा दुग्ध वितरण आयोजनाः एक वर्षमा ६० हजार लिटर घ्यू निर्यात

हेटौडा, साउन २४ । नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौंडा दुग्ध वितरण आयोजनाले ६० हजार लिटर घ्यू निर्यात गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया, जापान र अस्ट्रेलियामा उक्त परिमाणमा घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिएका छन् । हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित आयोजनाबाट आधा लिटरको बट्टामा २०७७ […]

डिडिसीको घ्यू जापान, कोरिया र अस्ट्रेलियामा

कृषि र पशुपालनका लागि भौगोलिक विविधतायुक्त नेपालमा यसको समुचित विकास गरी निर्यात गर्ने लक्ष्यसहित काम गरेमा सफलता पाइने दुग्ध विकास संस्थान (डिडिसी)ले देखाएको छ । सरकारी स्वामित्वको संस्थानले गत आर्थिक वर्षमा जापान, दक्षिण कोरिया र अष्ट्रेलयामा गरी ६० हजार लिटर घ्यू निर्यात गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा सो …