हेटौंडा दुग्ध वितरण आयोजनाः एक वर्षमा ६० हजार लिटर घ्यू निर्यात

हेटौडा, साउन २४ । नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौंडा दुग्ध वितरण आयोजनाले ६० हजार लिटर घ्यू निर्यात गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया, जापान र अस्ट्रेलियामा उक्त परिमाणमा घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिएका छन् । हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित आयोजनाबाट आधा लिटरको बट्टामा २०७७ […]

सम्बन्धित सामग्री

बागलुङमा ६० हजार मेट्रिकटन आलु उत्पादन

बलेवा, १२ भदौ । बागलुङमा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार एक वर्षमा हिउँदे र बर्खे बाली गरेर ५९ हजार ६ सय ५० मेट्रिक टन आलु उत्पादन भएको छ । केन्द्रले आलु प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि ‘आलु जोन’ कार्यक्रम […]

औद्योगिक क्षेत्रले तलब र सुविधामा खर्च गर्छ वार्षिक एक खर्बभन्दा बढी

१८ असोज,काठमाडौं । नेपालका औद्योगिक प्रतिष्ठानले एक वर्षमा तलब, ज्याला र सुविधामा एक खर्ब ७ अर्ब रुपैयाँभन्दा धेरै नगद खर्चिने गरेको पाइएको छ । केही दिनअघि प्रकाशित राष्ट्रिय औद्योगिक सर्भेकाअनुसार नेपालका ६० हजार १८५ वटा उद्योगमा ३ लाख ८१ हजार ६८७ जना श्रमिक कर्मचारी छन् । उनीहरुमध्ये विद्युत ग्यास, बाफ तथा वातानुकुलीन क्षेत्रमा काम गर्ने […]

राज्यशक्ति नै प्रेम र सम्भोगविरुद्ध लागिपरेको देशबाट …

प्रहरी तथ्याङ्कले भन्छ- विगत पाँचवटा आर्थिक वर्षमा नेपालमा आठ हजारभन्दा बढी बलात्कार र ३१ सयभन्दा बढी बलात्कार प्रयास भए । यो अवधिमा झण्डै ६० हजार घरेलु हिंसाका घटनाहरू दर्ता भएका छन् । विकसित देशमा बलात्कार भयो या बलात्कारको प्रयास भयो भनेर हामीले कमै मात्र सुन्छौं/पढ्छौं । किनकि ती देशमा सम्भोगलाई समाजले छोपेर राखेका छैनन् । […]

हेटौंडा दुग्ध वितरण आयोजना : एक वर्षमा ६० हजार लिटर घ्यू निर्यात

हेटौंडा । नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौंडा दुग्ध वितरण आयोजनाले ६० हजार लिटर घ्यू निर्यात गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया, जापान र अस्ट्रेलियामा उक्त परिमाणमा घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिएका छन् । हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित आयोजनाबाट आधा लिटरको बट्टामा २०७७ वैशाखदेखि घ्यू निर्यात शुरू भएको थियो । एक पटकमा सातदेखि ८ हजार लिटर घ्यू निर्यात हुने गरेको आयोजना प्रमुख जोशीले बताए । घ्यूको माग बढ्दै गएको आयोजना प्रमुख जोशीको भनाइ छ । २०३० वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा स्थापना भएको उक्त आयोजनाले दैनिक २५ हजार लिटर दूध मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट संकलन गर्दै आएको छ । आयोजनाले ६ हजार दुग्ध कृषक घरपरिवारको १६४ ओटा दुग्ध उत्पादक सहकारी संस्था र सात चिस्यान केन्द्रमार्फत गत आवमा ५८ लाख लिटर दुग्ध खरीद गरी ३२ करोड रुपैयाँ भुक्तानी गरेको बताएको छ । उत्पादित दूध, दही, पनिर, आइसक्रिम, पेडालगायत उपभोग्य वस्तु वीरगञ्ज, हेटौंडा र नारायणघाटमा थोक तथा खुद्रा पसलमा विक्री हुने गरेको छ । आयोजनाअन्तर्गत सातओटा दुग्ध चिस्यान केन्द्र (चन्द्रनिगाहपुर, गरुडा, नवलपुर, वरहथवा, हरैया, वसवरिया र सीम्रौनगढमा) रहेका छन् । साथै मकवानपुर लगायत जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थाबाट समेत दुग्ध संकलन हुने गरेको आयोजनाका सूचना अधिकारी ठाकुरदास श्रेष्ठले बताए । औद्योगिक क्षेत्रअन्तर्गत ३८ रोपनी जग्गामा रहेको उक्त आयोजनाको दूध प्रशोधन क्षमता प्रतिघण्टा ३ हजार लिटर रहेको छ । रासस

हेटौंडा दुग्ध वितरण आयोजना : एक वर्षमा ६० हजार लिटर घ्यू निर्यात

हेटौंडा । नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौंडा दुग्ध वितरण आयोजनाले ६० हजार लिटर घ्यू निर्यात गरेको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा दक्षिण कोरिया, जापान र अस्ट्रेलियामा उक्त परिमाणमा घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिएका छन् । हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित आयोजनाबाट आधा लिटरको बट्टामा २०७७ वैशाखदेखि घ्यू निर्यात शुरू भएको थियो । एक पटकमा सातदेखि ८ हजार लिटर घ्यू निर्यात हुने गरेको आयोजना प्रमुख जोशीले बताए ।      घ्यूको माग बढ्दै गएको आयोजना प्रमुख जोशीको भनाइ छ । २०३० वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा स्थापना भएको उक्त आयोजनाले दैनिक २५ हजार लिटर दूध मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट संकलन गर्दै आएको छ । आयोजनाले ६ हजार दुग्ध कृषक घरपरिवारको १६४ ओटा दुग्ध उत्पादक सहकारी संस्था र सात चिस्यान केन्द्रमार्फत गत आवमा ५८ लाख लिटर दुग्ध खरीद गरी ३२ करोड रुपैयाँ भुक्तानी गरेको बताएको छ । उत्पादित दूध, दही, पनिर, आइसक्रिम, पेडालगायत उपभोग्य वस्तु वीरगञ्ज, हेटौंडा र नारायणघाटमा थोक तथा खुद्रा पसलमा विक्री हुने गरेको छ । आयोजनाअन्तर्गत सातओटा दुग्ध चिस्यान केन्द्र (चन्द्रनिगाहपुर, गरुडा, नवलपुर, वरहथवा, हरैया, वसवरिया र सीम्रौनगढमा) रहेका छन् । रासस

गत २० वर्षमा विश्वमा नेपालको चारगुणा ठूलो क्षेत्रफलको जङ्गल बढ्यो

एजेन्सी। अध्ययनका अनुसार सन् २००० देखि नेपालभन्दा चारगुणा ठूलो क्षेत्रफलको जङ्गल वृद्धि भएको छ। झण्डै पाँच लाख ९० हजार वर्ग किलोमिटरको जङ्गलले ५.९ गिगाटन कार्बनडाइअक्साइड खपत गरेको विभिन्न देशमा गरिएको स्थलगत अध्ययन र भू-उपग्रहबाट सङ्कलित डाटाले देखाएको छ। सोही अवधिमा डब्लूडब्लूएफको अध्ययनअनुसार विश्वभर ३८ लाख ६० हजार वर्ग किलोमिटर जङ्गल फँडानी भएको छ।

६१ हजारले लिए सहुलियत कर्जा

ब्याजमा पाँच प्रतिशत अनुदान पाइने सहुलियतपूर्ण कर्जा लिनेको संख्या निरन्तर बढ्दो छ। सहुलियत कर्जामा आकर्षण बढ्दा पछिल्लो तीन वर्षमा बैंक, वित्तीय संस्थाबाट ६० हजार आठ सय ७९ जनाले यस्तो सुविधा लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।...

६० हजार ८ सयले पाए सहुलियत कर्जा

काठमाडौं ।  उद्यमशीलताको विकास, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले चालू आर्थिक वर्षमा परिमार्जनसहित कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा हालसम्म ६० हजार ८ सय ७९ जनाले ऋण पाएका छन् । कार्यक्रमबाट २०७७ पुस मसान्तसम्ममा ६० हजार ८ सय ७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।पुस ...