डिडिसीको घ्यू जापान, कोरिया र अस्ट्रेलियामा

कृषि र पशुपालनका लागि भौगोलिक विविधतायुक्त नेपालमा यसको समुचित विकास गरी निर्यात गर्ने लक्ष्यसहित काम गरेमा सफलता पाइने दुग्ध विकास संस्थान (डिडिसी)ले देखाएको छ । सरकारी स्वामित्वको संस्थानले गत आर्थिक वर्षमा जापान, दक्षिण कोरिया र अष्ट्रेलयामा गरी ६० हजार लिटर घ्यू निर्यात गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा सो …