नेपालबाट १ करोड ३२ लाखको ‘कपाल’ निर्यात

 म्यानमारले लैजान्छ खेर जाने कपालचालू आर्थिक वर्ष २०७८÷७९ को ११ महिनाको अवधिमा नेपालबाट एक करोड रुपैयाँ बढीको कपाल निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन–जेठ अवधिमा नेपालबाट १ करोड ३२ लाख रुपैयाँको मानव कपाल निर्यात भएको हो । सैलुनमा गएर काटेको कपाल सञ्चालकले जम्मा गरेर बेच्ने गरेका छन् । जुन कपाल निर्यातकर्ताले विभिन्न मुलुकमा निर्यात गर्छन् । यस अवधिमा नेपालबाट ११ हजार ८७० किलोग्राम कपाल निर्यात भएको तथ्यांकले देखाउँछ ।नेपालबाट बंगलादेश, दक्षिण कोरिया र बंगला

सम्बन्धित सामग्री

पाँच महिनामा १ करोड ८२ लाखको च्याउ निर्यात

चालू आर्थिक वर्ष २०७९-८० को ५ महिनाको अवधिमा नेपालबाट १ करोड ८२ लाख रुपैयाँको च्याउ निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्य बराबरको च्याउ निर्यात भएको हो

नेपालबाट १२ करोडको स्यानिटरी प्याड र डाइपर निर्यात

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट १२ करोड रुपैयाँ बराबरको स्यानिटरी प्याड र डाइपर निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षभरिमा उक्त मूल्य बराबरको प्याड र डाइपर निर्यात भएको हो ।जसमध्ये ३ करोड ५१ लाख रुपैयाँ बराबरको १ करोड १९ लाख ३० हजार वटा प्याड निर्यात भएको देखिएको छ । यस्तै, उक्त अवधिमा ८ करोड ६१ लाख रुपैयाँ बराबरको १ करोड १३ लाख ५७ हजार वटा डाइपर निर्यात भएको छ ।नेपालबाट निर्यात हुने स्यानिटरी प्याड भारत र बंगलादेशमा जाने गरेको छ । जसमध्ये भारतमा ३ करोड ५१

नेपालबाट ३ अर्ब ४३ करोडको चिया निर्यात

चालू आर्थिक वर्षमा नेपालबाट ३ अर्ब ४३ करोड रुपैयाँको चिया निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असार महिनासम्मको अवधिमा करिब साढे ३ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको हो ।यस अवधिमा नेपालबाट १ करोड २३ लाख किलोग्राम कालो चिया निर्यात भएको छ । यस्तै, सोही अवधिमा १ लाख ४८ हजार किलोग्राम चिया निर्यात भएको भन्सार विभागको तथ्यांकमा देखिएको छ । नेपालबाट निर्यात भएकोमध्ये ३ अर्ब १५ करोड रुपैयाँको कालो चिया निर्यात भएको छ । यस्तै, २७ करोड ६० लाख रुपैयाँ बराबरको ‘

९ महिनामा ११ करोड ६३ लाखको चिउरा निर्यात

चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा नेपालबाट ११ करोड ६३ लाख रुपैयाँ बराबरको चिउरा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैतसम्ममा उक्त मूल्य बराबरको ३ लाख ६० हजार किलोग्राम चिउरा निर्यात भएको हो ।नेपालबाट १० वटा मुलुकमा चिउरा निर्यात हुँदै आएको छ । चालू वर्षको ९ महिने अवधिमा जापान, अष्ट्रेलिया, बेल्जियम, हङकङ, भारत, इटाली, दक्षिण कोरिया, बेलायत र अमेरिकामा चिउरा निर्यात भएको हो ।जसमध्ये अमेरिकामा ७ करोड २ लाख रुपैयाँको र अष्ट्रेलियामा १ करोड ६३ लाख रुपैयाँको च

दसैंमा डेढ करोड मूल्य बराबरका खसीबोका निर्यात

दाङबाट दसैंका लागि १ करोड ६६ लाख भन्दा बढी मूल्यका खसीबोका निर्यात गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जिल्लाका विभिन्न स्थानबाट गरिद गरेर १ करोड ६६ लाख ५१ हजार ९ सय रुपैयाँ बराबरको निर्यात गरेको कम्पनीका निमित प्रमुख नकुल चौधरीले जानकारी दिए ।गत वर्ष १ करोड ३५ लाखको निर्यात गरिएको थियो । […]

अन्तर्राष्ट्रिय बजारबाट माग बढेसँगै अलैंची निर्यात ७५ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०७६/७७ मा ४ अर्ब १ करोड ९२ लााख १४ हजार रुपैयाँ बराबरको ५० लाख १२ हजार ६ सय ९४ केजी निर्यात भएको थियो । मुलुकमा उत्पादन भएको अलैंची मुख्यतः छिमेकी मुलुक भारतमा निर्यात हुने गरेको छ ।

नेपाली चियाको माग विदेशमा बढ्यो, एक वर्षमा ३ अर्ब ७९ करोड बढीको निर्यात

काठमाडौं।नेपाली चियाको माग विदेशमा बढेको छ।भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट ३अर्ब ७९करोड ७१लाख४० हजार रुपैयाँको १करोड १९लाख २०हजार७६३ केजी चिया विदेश निर्यात गरिएको थियो।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा २अर्ब७८करोड २८लाख ४१ हजार रुपैयाँको १ करोड ११लाख ८५हजार१९८ केजी चिया नेपालले निर्यात गरेको थियो।अघिल्लो वर्षका तुलनामा गत आर्थिक वर्ष नेपालले एक अर्बभन्दा बढीको चिया निर्यात गरेको छ।

काँकडभिट्टाबाट आयातभन्दा चार गुणा बढी निर्यात

झापा, साउन १२। पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयातभन्दा चार गुणा बढी निर्यात बढेको छ । क्वारेन्टाइन कार्यालय काँकडभिट्टाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब १२ करोड ३८ लाख ८९ हजारको कृषिजन्य वस्तु निर्यात भएको छ भने १ करोड १९ लाख ७० हजारको आयात भएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा ५ अर्ब २६ […]

नेपालले दश महिनामा गर्‍यो ३ अर्ब ३८ करोडभन्दा बढीको चिया निर्यात

काठमाडौं। चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो दश महिनामा नेपालले ३ अर्ब ३८ करोड २ लाख ५२ हजार रुपैयाँको चिया निर्यात गरेको छ। भन्सार विभागकाअनुसार २०७७ साउन देखि २०७८ वैशाख मसान्तसम्म नेपालले १ करोड ५ लाख ४२ हजार ४३० केजी ग्रिन र ब्ल्याक चिया निर्यात गरेको छ।

नेपालले दश महिनामा गर्‍यो ३ अर्ब ३८ करोडभन्दा बढीको चिया निर्यात

काठमाडौं। चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो दश महिनामा नेपालले ३ अर्ब ३८ करोड २ लाख ५२ हजार रुपैयाँको चिया निर्यात गरेको छ। भन्सार विभागकाअनुसार २०७७ साउन देखि २०७८ वैशाख मसान्तसम्म नेपालले १ करोड ५ लाख ४२ हजार ४३० केजी ग्रिन र ब्ल्याक चिया निर्यात गरेको छ।