तिलप्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा नियुक्त

१५ चैत, काठमाडौं । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । उनलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् । यसअघि मंगलबार नै संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको थियो । गत २६ […]

सम्बन्धित सामग्री

राष्ट्रपतिद्धारा सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गरेकी छन्। मङ्गलवार राष्ट्रपति भण्डारीले संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्यायपरिषदको सिफारिसमा श्रेष्ठलाई नियुक्त गरेकी हुन्। मङ्गलवार बसेको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो। समितिले अनुमोदन गरेसँगै श्रेष्ठलाई राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गरेकी हुन्।

तिलप्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा नियुक्त

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले तिलप्रसाद श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी छन्। न्याय परिषदको सिफारिसमा भण्डारीले श्रेष्ठलाई न्यायाधीश नियुक्त गरेकी हुन्।  श्रेष्ठलाई मंगलबार नै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो। अनुमोदन लगत्तै उक्त जानकारी न्याय परिषद् पठाइएको थियो।   उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा कार्यरत श्रेष्ठलाई फागुन २६ गते सर्वोच्चको न्यायाधीशमा सिफारिस…

सर्वोच्च अदालतको न्यायधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त

सर्वोच्च अदालतको न्यायधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्ति गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपालको संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम न्याय परिषद्को सिफारिसमा श्रेष्ठलाई न्यायधीशमा नियुक्ति गरिएको हो ।

तिलप्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा नियुक्त

काठमाडौं । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्याय परिषद्को सिफारिसमा श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेकी हुन् ।

तिलप्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीश नियुक्त

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी छन्। न्याय परिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि आजै संसदीय विशेष सुनुवाइ समितिले श्रेष्ठको नाम सर्वोच्चको न्यायाधीशका लागि अनुमोदन गरेको थियो। विराटनगर उच्च अदालतका न्यायाधीश श्रेष्ठको नाम फागुन […]

सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ नियुक्त

काठमाडौँ। संसदीय सुनुवाइ अनुमोदन भएपछि तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम न्याय परिषद्‌को सिफारिसमा नियुक्त गरेकी हुन् ।

मुख्य रजिष्टारलाई उच्च अदालत र तिलप्रसादलाई सर्वोच्चको न्यायाधीश नियुक्त

काठमाडौँ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् । कायममुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीले न्यायपरिषद बैठकबाट श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश बनाएका हुन् । यस्तै कार्कीले सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीश बनाएर बाहिर पठाएका छन् । यसअघि मुख्य रजिष्टार उच्च अदालतको मुख्य न्यायाधीश हुने गरेकोमा […]

तिलप्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा नियुक्त

काठमाडौं । न्यायापरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा तीलप्रसाद श्रेष्ठलाई नियुक्त गरेको छ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश बनाएको हो । परिषद्ले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीश बनाउने निर्णय गरेको छ ।