सर्वोच्च अदालतको न्यायधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त

सर्वोच्च अदालतको न्यायधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्ति गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपालको संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम न्याय परिषद्को सिफारिसमा श्रेष्ठलाई न्यायधीशमा नियुक्ति गरिएको हो ।